Logo
विश्व

महामारीका कारण दक्षिण एशियाली लाखौँ बालबालिका गरिबीमा रेखामुनि

-रिपोर्टर्स नेपाल/संवाददाता

९ असार : कोरोनाभाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एशियाली बालबालिका गरिबीको रेखामुनि पुगेको राष्ट्रसंघीय निकाय यूनिसेफ मङ्गलबार सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्टमा

विस्तृत पढ्नुहोस
जनवरीमा इरानमा दुर्घटनाग्रस्त यूक्रेनी विमानको ब्ल्याक बक्स फ्रान्स पठाइने

६ असार : तेहरानको आकाशमा सन् २०२० को जनवरीमा दुर्घटनाग्रस्त यूक्रेनी विमानको ‘ब्ल्याक बक्स’ को डाटा अध्ययनका लागि फ्रान्स पठाउन लागिएकोे इरानी विदेशमन्त्री मोहम्मद जवेद जरिफले सोमबार बताउनुभएको छ ।

चीनको नाटकीय उदयलाई स्वीकार गरेर नयाँ चीन नीति बनाउन दिल्लीलाई राजामोहनको सुझाव

एजेन्सी, ९ असार । चीनको नाटकीय उदयलाई स्वीकार गर्दै भारतले नयाँ चीन नीति बनाउनुपर्नेमा भारतका एकजना अन्तर्राष्ट्रिय सम्बन्धका जानकारले सुझाव दिएका छन् । सी राजा मोहनले यसलाई भारतको शक्ति विस्तारको

युरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो

९ असार : कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको

महामारीका कारण विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

९ असार : कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही

इरानविरुद्ध हतियारमाथिको प्रतिबन्ध अवधि थप गर्न अमेरिकी प्रस्ताव

९ असार : संयुक्तराज्य अमेरिकाले इरान विरुद्ध लगाइएको हातहतियार खरिदमाथिको प्रतिबन्धको अवधि अरु थप गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद समक्ष प्रस्ताव गरेको छ । अमेरिकाले सन् २०१९ मा साउदी अरेबियास्थित

इन्डोनेसियामा डुङ्गा दुर्घटना, नौ बेपत्ता

९ असार : इन्डोनेसियाको सुमात्रा द्वीपमा भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको वेपत्ता भएका सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । अत्यन्त खराब मौसमको कारण उनीहरुको खोजी कार्य

दक्षिण कोरियामा कोरोना दोश्रो चरण सुरू,४६ जना नयाँ संक्रमित भेटिए

एजेन्सी ९ असार : दक्षिण कोरियामा कोरोना भाइरसको दोश्रो चरण सुरू भएसँगै देशभरबाट ४६ जना नयाँ संक्रमित भेटिएका हुन्। ती मध्ये ३० जना विदेशी रहेका छन् । दक्षिण कोरियामा कोरोनाको

अफगानिस्तानमा वकीलहरुको हत्या, अन्तर–अफगान वार्ताका लागि खलिलजादको आह्वान

९ असार : अफगान मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले अफगानी महान्यायाधीवक्ता कार्यालयका वकीलहरुको हत्याको भत्र्सना गर्दै उक्त हत्याकाण्डको छानबिन गर्न आग्रह गर्नु भएको छ । ती वकीलहरु सोमबार

विश्वभर कोरोनाबाट चार लाख ७४ हजारभन्दा बढीको मृत्यु, संक्रमित संख्या झन्डै ९२ लाख

९ असार : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६०

हजमा सीमित व्यक्तिमात्र उपस्थित हुने साउदी सरकारको भनाई

९ असार : साउदी सरकारले यस पटक अत्यन्तै थोरै संख्यामा उपस्थित मानिसहरुलाई हजका लागि उपस्थित हुन दिने जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यस पटक साउदी अरेबियाको

कश्मिरमा दुई आतंककारी मारिएको भारतीय प्रहरीद्वारा पुष्टि

९ असार : भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरको पुलवामामा गरेको कारबाहीका क्रममा मङगलबार दुई जना आतंककारी मारिएको जनाएको छ । पछिल्ला केही दिनमा भारतीय सुरक्षा निकायले जारी राखेको आतंककारीविरुद्धको