Logo
विश्व

उत्तर कोरियाली विदेशमन्त्री क्युबा जादै

हवाना, ४ मङसिर (रासस/सिन्ह्वा) : उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु क्युवाको भ्रमणमा जान लाग्नुभएको समाचार छ । उहाँ सोमबार अपरान्ह क्युबा पुग्नुहुने जनाइएको छ

विस्तृत पढ्नुहोस
चीनमा भएको आगलागीमा परी १९को मृत्यु

बेइजिङ, ३ मङ्सिर (रासस/सिन्ह्वा) : चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन्

लेबनानका पूर्वप्रधानमन्त्री हरिरि फ्रान्समा

पेरिस, फ्रान्स, २ मङ्सिर (रासस/एएफ्पी) : साउदी अरबको भ्रमणमा रहेकै बेला अकस्मात प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका लेबनानी नेता साद हरिरि फ्रान्स आईपुग्नु भएको छ । उहाँ शनिबार फ्रान्स आईपुग्नु भएको

संविधान संशोधन हुनेमा ढुक्क छु : जापानी प्रधानमन्त्री आबे

टोकियो, १ मङ्सिर (रासस/एएफपी) : जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब

राष्ट्रपति ट्रम्पले भन्नुभयो– अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन

वासिङ्टन, ३० कात्तिक (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो– मेरो एसिया भ्रमणबाट उत्तर

दक्षिणपूर्वी एसियाली सम्मेलनमा क्षेत्रीय जटिल चुनौतीबारे छलफल हुने

मनिला, फिलिपिन्स, २९ कात्तिक (रासस/सिन्ह्वा) : दक्षिणपूर्वी एसियाली क्षेत्रका विभिन्न दश मुलुकहरूको संगठन (आसियान) को फिलिपिन्समा जारी सम्मेलनमा मङ्गलबार सदस्य राष्ट्रका नेताहरूले यस क्षेत्रमा देखिएका जटिल समस्याका बिषय तथा यस

प्रहरी चौकीमा आक्रमण, २२ प्रहरीे र ४५ आतङ्ककारी मारिए

ग्राडेज, अफगानिस्तान २७ कात्तिक : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गएराति रातभर भएको आक्रमणमा परी कम्तीमा २२ प्रहरीको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ताले मङ्गलबार सो जानकारी दिएको यहाँका स्थानीय

इराक र इरानको सीमा क्षेत्रमा भूकम्प, १४१ को मृत्यु, एक हजार भन्दा बढी घाइने

तेहरान, २७ कात्तिक (रासस/सिन्ह्वा) :  इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा परी कम्तीमा १ सय ४१ जनाको मृत्यु भएको समाचार छ । उक्त क्षेत्र इराक इरानको

चिनियाँ राष्ट्रपति राजकीय भ्रमणका लागि भियतनाममा

हनोई, २६ कात्तिक : चिनियाँ राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि आइतबार भियातनाम पुग्नुभएको समाचार छ । यस दक्षिणपूर्वी एसियाली देशको औपचारिक भ्रमणमा उहाँ चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि यो दोस्रो

राष्ट्रपति ट्रम्प र पुटिनले भन्नुभयो : सिरियामा प्रगति हुदैछ

वासिङ्टन, २६ कात्तिक (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा केही प्रगति भएको बताउनुभएको छ

बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार : आइओएम

जेनेभा, २५ कात्तिक  :आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको जनाएको छ । गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु

दिल्लीको तुवाँलो हटाउन पहल सुरु

नयाँ दिल्ली, २४ कात्तिक : वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ । वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार

https://pch.edu.np/

हल बुकिंग फाराम