Logo
विश्व

भारतले पुनः दुई हप्ता ‘लकडाउन’ बढाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँ दिल्ली, जेठ ३ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि भारत सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले

विस्तृत पढ्नुहोस
कोरोनाविरुद्ध लड्न अमेरिकाले भारतलाई साथ् दिने ट्रम्पको प्रतिबद्ता

३ जेठ : अमेरिकाले भारतलाई कोरोना भाइरसविरुद्धको युद्धमा साथ दिने भएको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्वीटर मार्फत भारतलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनले भारतलाई कोरोना महामारीसँग

भारतको मध्य प्रदेश राज्यका नौ जिल्ला कोरोनामुक्त घोषित

३ जेठ । भारतको मध्य प्रदेशका नौ जिल्लालाई कोरोनामुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । मुख्य सचिव मोहम्मद सुलेमानले प्रदेश अन्तर्गतका नौ जिल्लालाई प्रदेश सरकारले कोरोनामुक्त जिल्ला घोषणा गरेको जानकारी

कोरोनाको कहरबीच बहुसंख्यक अमेरिकी घर बाहिरको काममा

३ जेठ । अमेरिकामा कोरोनाभाइरसको संक्रमण दिनप्रति दिन फैलिदै गएपनि बहुसंख्यकले आफ्नो घर बाहिर काम गर्ने गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार हरेक दश जना मध्ये ६ जनाले आफ्नो

अफगानिस्तानमा सुरक्षाकर्मी र तालिबानी लडाकू समूहबीच झडप, ९ तालिबानीको मृत्यु

३ जेठ । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टियामा शनिबारमा सुरक्षा अधिकारीहरु र तालिबानी लडाकू समूहबीच भएको झडपमा कम्ती नौ तालिबान आतङ्ककारी मारिएका छन् ।यस झडपको क्रममा २ सैनिक र पाँच आतङ्ककारी

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीवीच फोनवार्ता

३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार साँझ फोनवार्ता भएको छ ।प्राप्त समाचारअनुसार उहाँहरुबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका

२४ घण्टायता भारतमा कोरोना संक्रमितको संख्या ३ हजार भन्दा बढी, कुल संख्या झन्डै ८६ हजार

३ जेठ । गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा

लकडाउनमा ट्रक चढेर घर फर्किइरहेका २४ जनाको युपीमा दुर्घटनामा मृत्यु

एजेन्सी, ३ जेठ । भारतको उत्तर प्रदेशमा लकडाउनमा ट्रक चढेर घर फर्किइरहेका २४ जनाको मृत्यु भएको छ । निकै कष्टकरसँग फर्किइरहेका उनीहरु चढेको ट्रक अर्को मालवाहक सवारीसँग जुध्दा घटना भएको

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ३१ हजार भन्दा बढी

एजेन्सी ३ जेठ : इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ हजार ६ सय १० पुगेको छ । त्यसैगरी कुल संक्रमितको संख्या २ लाख २३ हजार आठ सय ८५ पुगेको छ

मदजुर बोकेका ट्रक एक–आपसमा ठोकिदा २४ जनाको मृत्यु

नयाँ दिल्ली, जेठ ३ । भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा भएको ट्रक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा अन्य धेरै घाइते भएका छन्

कोरोना अपडेटः विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख नाघ्यो

काठमाडौं, जेठ ३ । कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेकोे संख्या तीन लाख ८ हजार नाघेको छ। अमेरिकास्थित जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर तीन लाख ८ हजार १ सय ३२

लकडाउन विरोधी ब्राजिलका राष्ट्रपति सामु स्वास्थ्यमन्त्री एक महिना पनि टिकेनन्

एजेन्सी, ३ जेठ । ब्राजिलमा एक महिना नपुग्दै स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति जेर बोलसोनारोसँग कोरोना भाइरसको रोकथामको योजनाबारे कुरा नमिलेपछि राजीनामा दिएको बताइएको छ । अन्तर्राष्ट्रिय