Logo
कोरोना भाइरस

काठमाडौंमा थपिए २४१ संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ असोज । आज देशभर ७ सय ३४ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २ सय ४१ जना थपिएको

विस्तृत पढ्नुहोस
कोरोनाबाट थप १२ संक्रमितको मृत्यु

काठमाडौं, ३ असोज । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर

काठमाडौं, ३ असोज। आज नेपालमा कोरोना भाइरसका ७ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८४ हजार ५ सय ६६ पुगेको आज स्वास्थ्य तथा

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

मेलबर्न, ३ असोज: सरकारी लक्ष्यअनुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ । मेलबर्न शहरमा

भोलीदेखि यी स्थानमा कोरोनाविरुद्धको खोप दिइँदै

काठमाडौं, ३ असोज । नेपाल सरकारले असोज ४ गते (भोलि) देखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ वटा उमेर समुहलाई

बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो

३ असोज : बंगलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ । सो खोप शनिबार बगलादेश पुगेको बताइएको छ । चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्माण गरिएको सो खोप चीनको

तनहुँमै पीसीआर परीक्षण

दमौली, ३ असोज: तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो । प्रदेश प्रयोगशालाले स्थलगत

कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु

काठमाडौं, २ असोज । कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज १०६६ संक्रमित थप

काठमाडौं, २ असोज । आज नेपालमा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको स्वास्थ्य तथा

भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ सङ्क्रमित

२ असोज: भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन्

कोभिड–१९ बाट हालसम्म स्याङ्जाका १२१ को मृत्यु

वालिङ, २ असोज: कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म स्याङ्जाका १२१ जनाको मृत्यु भएको छ । कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट जिल्लामा ६१ पुरुष र ३७ महिलाको ज्यान गएको हो भने

यही असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप

काठमाडौँ, २ असोज: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल

हल बुकिंग फाराम