Logo
स्वास्थ्य

देउवाको जिल्लामा मानसिक रोगी बढ्दै

डडेल्धुरा, २६ चैत । डडेल्धुराको विभिन्न ६ स्थानमा गरिएको अध्ययन एवम् उपचारमा करिब पाँच सय नागरिक मानसिक रोग (डिप्रेसन) बाट पीडित भएको पाइएको छ ।

विस्तृत पढ्नुहोस
स्वास्थ्य बीमा गर्न आर्थिक सहयोग

रामपुर पाल्पा, २४ चैत । गरिब तथा विपन्न वर्गका परिवारका सदस्यको स्वास्थ्य बीमाका लागि आर्थिक सहयोग प्राप्त भएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाले साविकको वीरकोट गाउँ विकास समिति

मृगौला फेलभएका तामाङ्लाई ३ लाख हस्तान्त्रण

काठमाडौ, २३ चैत । रसुवा जिल्ला, उत्तरगया गाउपालिका निवासी वर्ष २८ का सुबास तामाङको उपचारको लागि यूवाह जुटेका छन् । तामाङ तीन वर्ष अगाडी देखि दुबै मिर्गौला गुमाएर निरन्तर डाइलासिस

स्वास्थ्य मन्त्रालयले फेरि गर्यो अर्को बोल्ड निर्णय

काठमाडौं २३ चैत । परीक्षणका नाममा जथाभाबी रगत वा दिशापिसाब, खकार तथा शरीरका बिभिन्न भागको नमूना विदेश पठाउन नपाइने भएको छ। मनपरी रूपमा नमुना विदेश पठाउँदा व्यक्तिको जीनसँग सम्बन्धित अणुवंशिक

फूलकुमारी हस्पिटलमा सुरु भयो आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम  

कर्जन्हा, सिरहा २२ चैत । सिरहाको पश्चिमी क्षेत्रमा पर्ने कर्जन्हा गाउँपालिका ४ स्थित फूलकुमारी मेमोरियल हस्पिटलले ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सुरु गरेको छ। हस्पिटल परिसरमा आयोजित एक समारोहबीच जिल्ला

अमेरिकामा मैनाली र सत्यालले गरे १०० औँ पटक रक्तदान

नेत्र विक्रम विमली : काठमाडौ,२१ चैत । अमेरिकामा बस्दै आएका नेपाली मुलका दुई रक्तदाताले रक्तदान गरेर आफ्नो नाम मात्र होइन नेपाल र नेपालीको नाम समेत अमेरिकामा राख्न सफल भएका छ्न

कागबेनीमा एकीकृत घुम्ती शिविर सम्पन्न

मुस्ताङ, २० चैत । बाह्र गाउँ मुक्ति क्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा विभिन्न सरकारी कार्यालयको सहभागितामा सम्पन्न शिविरबाट त्यस क्षेत्रका

कर्माचार्यको १३ औ पुन्यतिथिमा रक्तदाता वृद्धि र रगत व्यवस्थापन सम्बन्धि कार्यक्रम

काठमाण्डौ, २० चैत । नेपाल स्वयंमसेवि रक्तदाता समाज ३३ वडा समितिले अग्रज समाजसेवि समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्यका पिता प्रेमपुर्ण कर्माचार्यको १३ औ पुन्यतिथिको अबसरमा रक्तदाता वृद्धि र रगत

माँग पूरा नभए आन्दोलन गर्ने होमियोप्याथिक चिकित्सा विकास बिस्तार केन्द्रीय संघर्ष समितिको चेतावनी

काठमाडौं, १९ चैत । होमियोप्याथिक चिकित्सा विकास बिस्तार केन्द्रीय संघर्ष समितिले सरकार सामु ९ बुँदे माग अघि सारेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर होमियोप्याथिकलाई

नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन

रत्ननगर (चितवन), १९ चैत । नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये