Logo
स्वास्थ्य

तेह्र जिल्लाका द्वन्द्वपीडितको पुनःस्थापना र निःशुल्क स्वास्थ्य सेवा शुरु

जुम्ला, २६ कार्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही कात्तिक चौथो साताबाट १३ जिल्लाका द्वन्द्वपीडित नागरिकका लागि पुनःस्थापना तथा निःशुल्क स्वास्थ्य सेवा शुरु गर्ने

विस्तृत पढ्नुहोस
स्वदेश तथा विदेशीको सहयोगले गाँउमा एम्वुलेन्स

कौरव खत्रीःगुल्मी २६ कार्तिक । जिल्लाको स्वास्थ्य सेवाको लागि स्वदेश तथा विदेशमा संकलन गरिएको सहयोग रकमले ग्रामिण इलाकामा सञ्चालन हुने गरि एम्वुलेन्स ल्याइएको छ । निस्ति बडिगाढ सामुदायिक विकास केन्द्र

एक वर्षमा २१ हजारको स्वास्थ्य बीमा

इलाम, २५ कार्तिक । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट

सामुदायिक स्वास्थ्य भवन निर्माण

बेनी, म्याग्दी, २४ कार्तिक । बेनी नगरपालिका–९ गलेश्वरमा निर्मित सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ ९मोना० जापान, न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था

चिकित्सा ऐन प्रमाणीकरण रोक्न पाइँदैन : प्रधानमन्त्री देउवा

काठमाडाँै, २३ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले अध्यादेशमार्फत जारी चिकित्सा शिक्षा ऐन प्रमाणीकरण रोक्नुपर्ने कारण नभएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रा डा गोविन्द केसीसँगको भेटमा प्रधानमन्त्री देउवाले

आर्थिक अभावले उपचारमा बाधा

बागलुङ, २३ कार्तिक । घाँटीको क्यान्सरबाट पीडित गलकोट नगरपालिका–७ सिरवारेकी ५४ वर्षीया कौशिला दर्जीको उपचारमा आर्थिक अभाव भएको छ । क्यान्सरको उपचारका लागि किमो गर्न नसकेपछि दर्जीका परिवारले सहयोगको याचना

बजेट निकासा नहुँदा अस्पतालको सेवामा समस्या

बैतडी, २२ कार्तिक । दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ । बैतडी जिल्ला अस्पताल विकास समितिको मंगलबार बसेको बैठकमा अस्पतालले

दुई दशकदेखि बन्द अस्पताल सञ्चालन गर्न माग

फलेवास, पर्वत, १९ कात्तिक । करिब दुई दशकअघिदेखि बन्द मिसन अस्पताल सञ्चालन गर्न पर्वतका स्थानीयवासीले माग गरेका छन् । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैयुँ

तलब भत्ता जनताको स्वास्थ्यमा खर्चने घोषणा

अर्घाखाँची, १८ कात्तिक : अर्घाखाँचीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका डा रामबहादुर बिसीले आफूले पाउने तलब तथा सेवा सुविधा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गर्नुभएको छ । आफू

मधुमेह र ग्रन्थीरोग–विशेषज्ञ चिकित्सक भेला

इटहरी, १७ कात्तिक  : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तर्राष्ट्रियस्तरको दक्षिण पूर्वी एसिया मधुमेह र ग्रन्थीरोग विशेषज्ञ (डाइवेटिक एण्ड इण्डोक्राइन) सम्मेलन हुने भएको छ । कात्तिक १८ देखि शुरु

बैतडीका २३ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाईने

बैतडी, १६ कार्तिक । बैतडीमा पाँच वर्षमुनिका २३ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार

क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु, ‘लाइभ’ शल्यक्रिया चल्दै

रत्ननगर, चितवन, १६ कात्तिक : चितवनमा आजदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । सार्क फेडेरेशन अफ अंकोलोजिस्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको