Logo
स्वास्थ्य

नेपाली र अमेरिकी सेनाद्वारा ५ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

गोरखा, ३१ साउन । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखा नगरपालिका–८ आहालेको सरस्वती माध्यमिक विद्यालय परिसरमा आजदेखि पाँचदिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको

विस्तृत पढ्नुहोस
बाढी पीडित क्षेत्रमा सुरु भयो, महामारीको संकेत

राजविराज सप्तरी, ३० साउन । सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको

रेजिडेन्टस एसोसिएसन अफ न्याम्सका चिकित्सहरुले निकाले डा.केसीको समर्थनमा र्याली-फोटोफिचर

काठमाडौं, २९ साउन । रेजिडेन्टस एसोसिएसन अफ न्याम्सका चिकित्सहरुले विगत २१ देखि अनशनरत डा. गोविन्द केसीका माग प्रति ऐक्यबद्धता जनाउदै र्याली प्रदर्शन गरेका छन् । आज चुप रहे.. भोलि आफैलाई

कुपोषणमुक्त गाउँपालिका घोषणा गर्न प्रतिवद्धतापत्र जारी

पाँचथर, २८ साउन । आगामी पाँच वर्षभित्र पाँचथरको याङबरक गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका अर्थात कुपोषणमुक्त गाउँपालिका घोषणा गरिने भएको छ । यस गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका बनाउन निर्वाचित जनप्रतिनिधिले शुक्रबार

डा.केसीका समर्थकले सडकबाट दिए ६०१ जना यस्तो चेतावनी, माग पुरा गछौँ कि छोड्छौँ ? (फोटोफिचर)

  काठमाडौं २८ साउन । विगत २० दिन देखि आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा विशाल जनप्रदर्शन भएको छ । राजधानीको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परीणात भएको

बीएण्डसीमा स्वाइन फ्लुको उपचार गरिने

बिर्तामोड झापा, २६ साउन । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले भोलिदेखि स्वाइन फ्लुको उपचार गर्ने भएको छ । स्वाइन फ्लुको उपचारका लागि अस्पतालले बहिरङ सेवादेखि नै शंकास्पद बिरामीलाई बिशेषरुपमा अन्य बिरामीभन्दा

राष्ट्रिय चिकित्सा विधेयक–२०७३ लाई समावेशी बनाउन माग

काठमाण्डौैं, २५ साउन । चिकित्सा तथा स्वास्थ्यशिक्षा सुधारका निम्ति हाल व्यवस्थापिका संसदमा छलफलमा रहेको ‘राष्ट्रिय चिकित्सा विधेयक २०७३’ले सम्पूर्ण स्वास्थ्य क्षेत्रलाई समेट्न नसकेको भन्दै परिमार्जन सहित पास गराउन स्वास्थ्य क्षेत्रका

स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु

काठमाडौँ, २५ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनपफ्लु) का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । उहाँले

ग्रामीण क्षेत्रका महिला सेनेटरी प्याड प्रयोग गर्न थाले

बैतडी, २५ साउन । बैतडीको ग्रामीण क्षेत्रका महिला महिनावारी भएका बेला सरसफाइमा ध्यान दिन थालेका छन् । पहिले चार दिनसम्म ननुहाउने महिला अहिले महिनाबारी भएको सेनेटरी प्याडसमेत प्रयोग गर्न थालेका

मिर्गौला रोगले जेठो बित्यो, माइलो अस्पतालमा छट्पटिँदै

खोटाङ, २४ साउन । दुवै मिर्गौला काम नलाग्ने भएपछि जेठा छोरा सुमनको १९ वर्षमै मृत्यु भयो । सुमनको काजकिरिया नसकिँदै माइला छोरा सोही रोगबाट जीवनमरणको दोसाँधमा पुगेका छन् । हुर्किसकेको

स्वास्थ्यमन्त्री पोखरेल र अमेरिकी कार्यावाहक राजदुतबिच भेटवार्ता

काठमाडौं, २३ साउन । स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेल र नेपालका लागी अमेरिकाका कार्यावाहक राजुदत मिचेल गोन्जालेस बिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री पोखरेलले भुकम्पको बेला अमेरिकाले नेपाललाई गरेको

पूर्वप्रधानमन्त्री डा भट्टराईको स्वास्थ्यमा सुधार

भक्तपुर, २३ साउन । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधार भएको छ । भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत २१ गते प्रोस्टेट अर्थात मूत्रथैलीको