Logo
स्वास्थ्य

स्वास्थ्य संस्थामा औषधि अभाव

नुवाकोट । ककनी गाउँपालिका–८ स्थित थानसिङ स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ ।  जिल्ला जनस्वास्थ्य र गाउँपालिकाका कार्यालयले आवश्यक औषधि नपठाउँदा औषधि अभाव भएको स्वास्थ्यचौकीका इञ्चार्ज

विस्तृत पढ्नुहोस
रक्तदानसम्बन्धी एक दिवसीय बृहत्त अन्तरक्रिया सम्पन्न, कसले के भने ?

काठमाडौं, ११ जेठ । नेपालमा रगतको अभाव भैरहेको अबस्थामा रक्तदानको क्षेत्रमा काम गर्दै आएका ५० भन्दा बढि संस्थाहरुको सहभागितामा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रक्त सञ्चार सेवा केन्द्र

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौः राज्यमन्त्री अर्याल

काठमाडौँ, १० जेठ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ : मन्त्री अर्याल

काठमाडौँ, १० जेठ / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार

औषधि पसलमा आगलागी तीन घर नष्ट लाखौँको क्षति

राजविराज, ९ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिका– २ भेडियास्थित एउटा औषधि पसलमा आज बिहान आगलागी हुँदा लाखौंँ मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी आनन्द विकले सञ्चालन गरेको औषधि पसलमा

काजका कर्मचारी बने स्वास्थ्य सेवाका बाधक

संखुवासभा, ९ जेठ । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी सरुवा गरिए पनि खटाएका स्थानमा जान अटेर गरेका छन् । सरुवा गरेको कर्मचारी जान अटेर गर्दै जिल्ला अस्पताल, खाँदबारीमा काजमा काम गर्दै

जेनेभामा जारी विश्व स्वास्थ्य महासभालाई मन्त्रीद्धारा सम्बोधन

काठमाडौँ, ८ जेठ / स्वास्थ्य राज्यमन्त्री पद्मकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिबारे जानकारी गराउनुभएको छ । स्वीट्जरल्याण्डको जिनेभामा जारी विश्व स्वास्थ्य महासभालाई आज सम्बोधन गर्दै उहाँले संघीय संरचनामा

सैनामैनामा फोहरमैला व्यवस्थापन शुरु

रुपन्देही, ८ जेठ । रुपन्देहीको सैनामैना नगरपालिकामा निजी क्षेत्रसँग सम्झौता गरेर विभिन्न प्रकारका फोहरमैलाको व्यवस्थापन हुन थालेको छ । वातावरणीय सुन्दर नेपाल प्रालि, बुटवलसँग भएको सम्झौतानुसार सड्ने फोहरमैला सातामा दुई

संविधान विपरितको चिकित्सा विधयक खारेज गर्न मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चाको माग

जेठ ८, काठमाण्डौ । मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चा नेपालले चिकित्सा क्षेत्रमाथिको सिन्डिकेट सहितको प्रस्तावित चिकित्सा बिधयक २०७५ लाई खारेज गर्न माग गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारकालागि नेपाल

पाँच वर्षभित्र सबै स्थानीय तहमा अस्पताल

काठमाडौँँ, ७ जेठ / पाँच वर्षभित्र सबै स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलेसंघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा

बिपी प्रतिष्ठानमा सेवाग्राहीलाई सास्ती

इटहरी, ७ जेठ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्षको कमजोरीका कारण सेवाग्राहीले यतिखेर निकै समस्या र सास्ती ब्यहोर्नु परिरहेको छ । पैसा खर्च गरेर पनि समयमा ल्याब रिपोर्ट

बर्डफ्लु संकटग्रस्त क्षेत्रमा जनस्वास्थ्यको टोली खटियो

चितवन, ६ जेठ । कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–