Logo
स्वास्थ्य

बजेटमा १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रको लागी छुट्याउनु पर्ने : अधिकारकर्मी

काठमाडौं १८ बैशाख । सरकारले आसन्न बजेटमा १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रको लागी छुट्याउनु पर्ने समाजिक अभियान्ता तथा स्वास्थ्यकर्मी डा अरुणा उप्रेतीले बताउनु भएको छ

विस्तृत पढ्नुहोस
शल्यक्रियाका लागि लामो समय कुर्नु नपर्ने

काठमाडौँ, १८ वैशाख । अब समय नपाएका कारण बिरामीले शल्यक्रिया गर्न लामो समय पर्खनु नपर्ने भएको छ । ट्रमा सेन्टरले वैशाख ५ गतेबाट ‘विस्तारित अस्पताल सेवा’ (इएचएस) अन्तर्गत नियमित समयपछि

तेरौटे बृद्धाश्रममा निशुल्क आंखा शिविर

शरद रेग्मी : तेरौंटे(घोराही), १५ बैसाख । दाङ जिल्ला सदरमुकाम घोराहीको तेरौंटेमा ज्येष्ठ नागरीक सरोकार केन्दैले सन्चालन गर्दै आएको बृद्धाश्रममा कम्तिमा दुइ दर्जन बृद्धबृद्धाहरुले निशुल्क रुपमा आंखाको चेकजांच गराएका छन्

‘मेरो वर्षः म स्वस्थ…’ अभियान वैशाख २१ गते देशव्यापी

काठमाडौँ, १५ वैशाख । ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानबारे सबैलाई जानकारी गराउने उद्देश्यले यही वैशाख २१ गते देशव्यापी कार्यक्रम हुने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य

नवीनतम प्रविधिको प्रयोगमा ‘दृष्टि आइ केयर केन्द्र’ स्थापना

काठमाडौँ, १५ वैशाख । आँखा उपचारका क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै ‘दृष्टि आइ केयर केन्द्र’ यहाँ स्थित कलङ्कीमा स्थापना भएको छ । दृष्टि विशेषज्ञहरुको क्रियाशीलतामा स्थापना भएको दृष्टि आइ केयर

मनमोहन सेन्टरले अत्याधुनिक भवन बनाएर सेवा विस्तार गर्ने

काठमाडौँ, १३ वैशाख । मुटु रोगको उपचार सेवामा सफलता पाउँदै गएको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नयाँ अत्याधुनिक सुविधा सम्पन्न भवन बनाउने भएको छ

प्रधानमन्त्रीद्धारा स्वास्थ्यमन्त्री गगन थापाको प्रशंसा

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताउनु भएको छ । सोमबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको

स्वास्थ्य मन्त्रालयद्धारा मणीपाललाई खरेजीको चेतावनी

काठमाडौं, १० बैशाख । मुस्ताङको कागबेनीमा हिजो शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मीक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणीपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण माग गरेको छ । पत्र

जिल्ला अस्पतालमा अत्याधुनिक एक्स–रे मेसिन

लमजुङ (बेँसीसहर), १० वैशाख । सदरमुकाम बेँसीसहरस्थित जिल्ला अस्पतालमा अत्याधुनिक डिआर डिजिटल एक्स–रे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन अत्याधुनिक मेसिन ल्याइएको हो । मानव विकास तथा

राउटेलाई भेटेर स्वास्थ्य मन्त्रीले भन्नुभयो, “सवैले उपचार गर्नु, सरकारले सवै व्यवस्था गर्छ”

काठमाडौं, ९ बैशाख । ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेट्नु भएको छ । कपिल आगोले जलेर केही महिनादेखि थलिनु भएको थियो । अघिल्लो

एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

सुरुङ्गा (झापा), ९ वैशाख । मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा

सहरी स्वास्थ्य केन्द्रबाट स्थानीय र पर्यटक लाभान्वित

तेह्रथुम, ७ वैशाख । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको चौकीबजारमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि यस क्षेत्रका बासिन्दाका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटक पनि लाभान्वित भएका छन् । तेह्रथुमको