Logo
स्वास्थ्य

पूर्वखोलाको सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

-

बेझाड, १६ असोज (रासस) : सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने पाल्पाको पूर्वखोला गाउँपालिका पहिलो बनेको छ । बुधबार गाउँपालिकाको वडा नं १

विस्तृत पढ्नुहोस
स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास

तनहुँ, १६ असोज (रासस) : तनहुँको व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको स्वास्थ्य सेवा केन्द्र भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आज शिलान्यास गरे । नगरप्रमुख न्यौपानेले यसै आर्थिक वर्षभित्र

सुत्केरी महिलालाई लोकल कुखुरा र घ्यू वितरण

डोटी, १६ असोज (रासस) : जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था

काठमाडौंका मेयर विद्यासुन्दर शाक्य अस्वस्थ,अस्पताल भर्ना

काठमाडौं, १६ असोज । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।शाक्य बिहीबार बिहानदेखि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना भएका हुन् । उनलाई डेंगु लागेको आशंका गरिएको

जोडोमा मनतातो पानीका फाइदा

काठमाडौं, १६ असोज । मनतातो पानीले शरीरलाई निकै फाइदा पुग्छ । तर, धेरै तातो र धेरै चीसो पानी स्वाथ्यका लागि राम्रो होइन । पानी जीवन भएकाले यसको विशेष महत्व छ

चिकित्सक नहुँदा सेवा प्रभावित

सल्यान, १५ असोज (रासस) : सल्यान जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवा प्रभावित हुन थालेको छ । अस्पतालमा चारजना चिकित्सकको दरबन्दी भए पनि एकजना मात्रै चिकित्सक कार्यरत हुँदा बिरामीको उपचारमा समस्या

स्क्रब टाइफसले दुईको मृत्यु, ९९ सङ्क्रमित

चितवन, १५ असोज (रासस) : जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट

रामपुरमा कानको उपचार सेवा शुरु

पाल्पाको रामपुरमा सञ्चालित कालीगण्डकी आँखा उपचार केन्द्रले कानको उपचार सेवा शुरु गरेको छ । आँखा उपचार सेवा दिँदै आइरहेको केन्द्रले मङ्गलबारबाट कानको उपचार सेवा थप गरेको हो । सेवाको रामपुर

डोल्पामा हेपाटाइटिस बी बढ्दै

डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको छ ।

म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट

जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ । बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा

औषधि खरीदका लागि बजेट नहुँदा समस्या

झापा कारागारका कैदीबन्दीका लागि औषधि खरीदमा पर्याप्त बजेट नहुँदा समस्या भएको छ । कारागार प्रमुख राजेन्द्रका अनुसार अढाई सय क्षमताको कारागारमा हाल पुरुष एक हजार २८ र महिला ९२ गरी

बालकको उपचारार्थ आर्थिक सहयोग

खोटाङ, १५ असोज (रासस) : आगोले पोलेको घाउमा कीरा परेपछि अस्पताल पुर्याईएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुस्तमनस्थितिका १२ वर्षीय सूर्यप्रकाश राईलाई आर्थिक सहयोग उपलब्ध गरिएको छ । दुई महीनाअघि