Loading...

अन्तरवार्ता

स्थानीय तहको संख्या थप गर्ने निर्णय गैरसंवैधानिक हो : नेम्बाङ्

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङ्ले सरकारले हिजो स्थानीय तहको संख्या थप गरेको निर्णय गैरसंवैधानिक भएको टिप्पणी...

बिस्तृतमा

मधेशमा एमालेले टेक्ने जमिन पाउँदैन : महन्थ ठाकुर (भिडियोसहित)

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा टेक्ने जमिनसमेत नपाउने दाबी गरेका छन् । उनले...

बिस्तृतमा

महाअभियोग र संविधान संशोधन प्रस्ताव दुवै फिर्ता लिनुपर्छ : झलनाथ खनाल, बरिष्ठ नेता, नेकपा एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव र महाअभियोग प्रस्ताव...

बिस्तृतमा

गायक हेमन्त शर्माले मुख खोले,“ऋषि धमला भन्दा मलाई युवतीहरुले कम मन पराउनुहुन्न्”

गायक हेमन्त शर्मा अहिलेका सर्वाधिक व्यस्त गायक हुन् । देशका विभिभन्न सांस्कृतिक कार्यक्रमदेखि विदेशका कन्सर्टसम्ममा उनको सक्रिय सहभागिता रहेको छ ।...

बिस्तृतमा

देउवा प्रधानमन्त्री भएपछि मुलकको सबै समस्या समाधान हुन्छ : मन्त्री खड्का

खानेपानी तथा सरसफाईराज्यमन्त्री दिपक खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै राजिनामा दिने खुलासा गरेका छन्। मन्त्री खड्काका अनुसार प्रधानमन्त्रीले राजिनामा दिएलगत्तै...

बिस्तृतमा

दोस्रो चरणको निर्वाचनको सुनिश्चितता नगराई प्रचण्डले राजिनामा दिनुहुन्न : अजयशंकर नायक, कानूनमन्त्री

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि वर्तमान सरकार निकै गम्भिर भएर लागिपरेको स्पष्ट पारेका...

बिस्तृतमा

निर्वाचनमा व्यापक जनसहभागिता छ : प्रमुख निर्वाचन आयूक्त डा.यादव

काठमाडौं, ३१ बैशाख । नेपाली रेडियो नेटर्वक मार्फत प्रसारण हुने कार्यक्रम नेपाली वहसमा प्रमुख निर्वाचन आयूक्त अयोधी प्रसाद यादवसँग ऋषि धमलाले...

बिस्तृतमा

सुवास नेम्बाङ्को आरोप : सत्तापक्षबाट निर्वाचन आचारसंहिता उल्लंघन हुने संभावना देखेको छु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले आफूहरुले एकैचोटी अर्थात बैशाख ३१ मै निर्वाचन गर्नुपर्छ भनेपनि सरकारले जेठ...

बिस्तृतमा

ओबोरमा हस्ताक्षर गर्ने निर्णयले नेपालको विकासको ढोका खोलिदिएको छ : टंक कार्की, पूर्वराजदुत

चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले चीनले अघि सारेको वान बेल्ट, वान रोड ओबोरमा नेपालले हस्ताक्षर गर्ने निर्णय गरेको विषयलाई...

बिस्तृतमा

पूर्वराजा ज्ञानेन्द्रसँग भेट भयो भन्ने कुरा हावादारी हो : डा. प्रकाशचन्द्र लोहनी-अध्यक्ष, एकीकृत राष्ट्रवादी प्रजातन्त्र पार्टी

एकीकृत राष्ट्रवादी प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो नाम जोडेर पूर्वराजा ज्ञानेन्द्र शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ...

बिस्तृतमा

पर्यवेक्षककै पनि आयोगले अनुगमन गर्नेछ : आयुक्त शर्मा

काठमाडौँ, २५ वैशाख । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको...

बिस्तृतमा

चोलेन्द्र शमशेरलाई शेखरको प्रश्न : ‘संसदको विशेषाधिकार हनन गर्ने अधिकार तपाईलाई कसले दियो ? ’

सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले नआउनुपर्ने महाअभियोग प्रस्ताव ल्याईसकेपछि त्यसको छिनोपानो संसदले गर्नुपर्ने ठाउँमा अदालतले हस्तक्षेप गरेको...

बिस्तृतमा