Logo
मुख्य खबर

युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा

काठमाडौँ, ५ वैशाख : युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ । संघको जारी केन्द्रीय कमिटीको बैठकमा उहाँले उक्त पदबाट राजीनामा

विस्तृत पढ्नुहोस
क्यासिनो मान्जोङबाट आठजना पक्राउ

काठमाडौँ, ५ वैशाख : महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध : मुख्यमन्त्री भट्ट

कैलाली, ५ वैशाख  : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा

चुनढुंगाको सही सदुपयोग गर्न मन्त्रीको सुझाव

लिबाङ, रोल्पा, ५ वैशाख  : प्रदेश नं ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताउनुभएको छ । यहाँ

महोत्तरीमा गएरातिको आँधीहुरीमा दुईको मृत्यु

गौशाला, ५ वैशाख : गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति ७ः३० बजेतिर आएको भीषण

मन्त्रिपरिषद्द्वारा पाँच विधेयक तर्जुमाका लागि स्वीकृत

सुर्खेत, ४ वैशाख  : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिसम्बन्धी विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

अपराध महाशाखामा एसएसपी सिंह

काठमाडौं, ३ वैशाख : महानगरीय अपराध महाशाखामा एसएसपी धीरजप्रताप सिंह आएका छन् । वैशाख २ गते मन्त्रीस्तरिय निर्णयबाट उनलाई प्रहरी प्रधान कार्यालयले अपराध महाशाखामा काजमा सरुवा गर्ने निर्णय गरेको हो।

क्रान्तिकारी पत्रकार संगठनमा न्यौपाने

चितवन, ४ वैशाख (रासस) : क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको आज भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । समितिका उपाध्यक्षमा

कांग्रेस भित्र लोकतान्त्रिक फोरम असन्तुष्ट, यस्तो छ कारण

काठमाडौँ, ४ वैशाख । लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् । कतिपय

संघीय सरकार एक्लैले शासन गर्न सक्दैन : सभामुख महरा

वैशाख ३, काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीय सरकार एक्लैले शासन गर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । सोमबार काठमाडौंमा आयोजित सूचनाको हक कार्यान्वयनका लागि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै

एमाले स्थायी समिति बैठक सुरु

काठमाडौं, ३ बैशाख । नेकपा एमाले स्थायी समितिको बैठक सुरु भएको । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । पार्टी एकताबारे अन्यौल देखिएका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी

कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी

बागलुङ, ३ वैशाख : यहाँस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ । नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा