Logo
मुख्य खबर

गण्डकीमा विषयगत समिति सक्रिय: विधेयकमाथि सघन छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

गण्डकी, पुस २९ । गण्डकी प्रदेश सरकारले गत बर्खे अधिवेशनमा ल्याएका दुई विधेयक प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफलका क्रममा छन् । प्रदेश मामिला तथा कानुन

विस्तृत पढ्नुहोस
ताप्लेजुङमा स्वास्थ्य शिविर राख्दै डा. शर्मा, जटील अवस्थाका विरामीलाई केएमसीमा निःशुल्क उपचार

काठमाडौं, पुस २९ । कांग्रेस नेता एवम प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले ताप्लेजुङमा स्वास्थ्य शिविरको आयोजना गरेर निःशुल्क स्वास्थ्य सेवा दिने बताएका छन् । नेपाली कांग्रेस ताप्लेजुङले शनिबार सदरमुकाम फुङलिङमा

जसपाको जहदा गाउँपालिका पुनर्गठन

काठमाडौं, २८ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको मोरङ जिल्लाअन्तर्गत जहदा गाउँपालिका पुनर्गठन भएको छ । पालिकाको वभनटोलीमा आयोजित भेलाबाट जगदीश मण्डलको अध्यक्षतामा ३९ सदस्यीय समिति पुनर्गठन भएको छ

संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा अधिवक्ता अर्याल नियुक्त

काठमाडौं, २८ पुष । संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अधिवक्ता ओमप्रकाश अर्याल चयन भएका छन् । हिजो (शुक्रबार) बसेको साधारणसभाबाट अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । मञ्चको उपाध्यक्षमा

रेशम पार्टी अध्यक्ष बनेलगत्तै रञ्जिताको मन्त्री पद धरापमा, बुवालाई मन्त्री बनाउने रेशमको तयारी

काठमाडौं, २८ पुष । नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन नसकिँदै पार्टीमा किचलो सुरु भएको छ । खासगरी पार्टी अध्यक्षमा संरक्षक रेशमलाल चौधरीले आँखा लगाएपछि नै पार्टीमा रेशम र रञ्जिता श्रेष्ठबीच

अध्यक्ष बन्न चाहेकी रञ्जिता सहअध्यक्ष बन्दै, विधान संशोधनको तयारी

काठमाडौं, २८ पुष । प्रचण्ड सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको भूमिकामा रहेकी नागरिक उन्मुक्ति पार्टीकी नेतृ रञ्जिता श्रेष्ठ पार्टीको अध्यक्ष बन्न चाहन्थिन् । तर, पति रेशमलाल चौधरीले अध्यक्षमा

मोदीले भने–राजसंस्था फर्काउँछु भन्नु दिवा सपना हो (भिडिओसहित)

काठमाडौं, २८ पुष । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले नेपालमा राजसंस्था फर्काउँछु भन्नु दिवा सपनामात्रै भएको बताएका छन् । उनले मरेर चिहान पुगिसकेको राजसंस्था फर्काउँछु

मुख्यमन्त्रीको अधिकार सिडिओभन्दा कम छ : प्रदीप यादव (भिडिओसहित)

काठमाडौं, २८ पुष । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक तथा पूर्वमन्त्री प्रदीप यादवले केन्द्र सरकारले प्रदेशलाई अधिकार नदिएको भन्दै गुनासो पोखेका छन् । उनले देशमा नामको संघीयतामात्रै रहेको र

बस दुर्घटनाका घाइतेको प्रभावकारी उपचारका लागि प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिएका छन्।

संसदीय दलले सांसदलाई सक्रिय बनाउनुपर्छ : सांसद लिम्बू

(कांग्रेस नेत्री लीलादेवी बोखिम लिम्बूसँग राससले गरेको कुराकानीको सम्पादित अंश) काठमाडौं, पुस २८ । संसद्मा प्रवेश गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख छान्ने काममा प्रारम्भिक केही समय बित्यो । प्रधानमन्त्रीलाई पनि

बस दुर्घटना अपडेट : ज्यान गुमाएका १२ जनामध्ये आठ जनाको सनाखत

काठमाण्डौं, पुस २८ । दाङको भालुवाङमा बस पल्टिँदा ज्यान गुमाएका १२ जनामध्ये चार जनाको परिचय खुल्न सकेको छैन् ।दाङ प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएका मध्ये ८ जनाको परिचय खुले पनि

राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ निर्माण सुरु

म्याग्दी, २७ पुस । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ (बालुवा थिग्राउने पोखरी) निर्माण सुरु भएको छ । राहुघाटको प्रवद्र्धक प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित

Screenshot