Logo
मुख्य खबर

म सार्वजनिक सुनुवाईमार्फत जनताको कठघरामा उभिँदैछु : रवि लामिछाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी घोटालामा आफ्नो प्रत्यक्ष संलग्नता भनेर पहिलो पृष्ठमा ठूला शीर्षक राखेर समाचार आएपछि अप्रत्यक्ष प्रमाण

विस्तृत पढ्नुहोस
जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्ने बताउका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित छलफलका

बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरुङ

वालिङ (स्याङ्जा) १२ पुस । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको

‘जनतालाई अधिकार माग गर्ने चेतना सङ्घीयताले दिएको हो’

हेटौँडा, १२ पुस । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ सङ्घीयताले दिएको बताएका छन् । आज हेटौँडामा आयोजना भएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन

एमाले सचिव अर्यालको आरोप : अहिलेको सरकार मस्तीमा छ (भिडिओसहित)

काठमाडौं, १२ पुष । नेकपा (एमाले) की सचिव पद्यमा अर्यालले अहिले मुलुक धेरै नै धराशयी भएको बताएकी छिन । उनले जनता अहिले ठूलो पीडामा हुँदापनि सरकार भने मस्तीमा रहेको आरोप

एक वर्षमा एउटा कानुन बनाइयोभन्दा अप्ठ्यारो लाग्छ : सांसद पोखरेल

काठमाडौँ, १२ पुस । नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आ–आफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच

कांग्रेसको मेलमिलाप दिवसमा क–कसलाई निम्ता ?

काठमाडौं, पुस १२ । नेपाली कांग्रेसले आगामी पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवस मनाउँदै छ । पार्टीले संस्थापक विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह,शैलजा आचार्य,खुमबहादुर खड्कालगायताका नेताहरु लामो निर्वासन अन्त्य

धरौटी बुझाएको तेस्रो दिन रिहा भए टेकनाथ रिजाल

काठमाडौं, पुस १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर रिहा भएका छन् । सो मुद्दामा सात

थप दुई निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं, पुस १२ । समयमा काम पुरा नगर्ने थप दुई निर्माण कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो।

जलवायु परिवर्तनले गरिब र सीमान्तकृत समुदाय प्रभावित: उपसभामुख चापागाईं

मनहरी, ११ पुस । बागमती प्रदेश सभा उपसभामुख अप्सरा चापागाईंले जलवायु परिवर्तनले गरिब र सीमान्तकृत समुदायलाई बढी असर गरेको बताएकी छन् । बुधबार हेटौँडामा भएको जलवायु परिवर्तन सीमान्तकृत समुदायमा पारेको

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड

गलकोट, ११ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले भने, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय

टेरामक्स लागू भयाे भने राष्ट्र प्रमुख र विपक्षी दलकाे नेता कसैकाे पनि फाेनकाे गाेपनियता बाँकी रहँदैन : प्रदिप यादव

काठमाडौं, ११ पुष । जसपा प्रमुख सचेतक प्रदिप यादवले टेरामक्स प्रविधिकाे खरिद प्रक्रिया बन्द गर्न माग गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोन कल एवं म्यासेजको निगरानी र त्यसको गुणस्तर