Logo
राष्ट्रिय

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ असार । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभाको हलमा बस्नेछ । सोमबार बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष

विस्तृत पढ्नुहोस
शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन् । आज (सोमबार) दिवंगत नेता गिरिजाप्रसाद

ललिता निवास र त्यस्ले चर्चेको जग्गामा भवन नबनाउन महानगरको परिपत्र

काठमाडौं,१८ असार । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यस्ले चर्चेको जग्गामा भवन निर्माण नगर्न सम्बन्धित सबैको लागि परिपत्र गरेको छ । सोमबार एक सूचना जारी गर्दै महानगरले वडा नम्बर

गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा प्रचण्डले गरे पश्चात्ताप

काठमाडौं,१८ असार । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालाको नाम प्रस्ताव गर्न चुकेकोमा पश्चताप लागेको बताएका छन् । स्वः कोइरालाको १००औं जन्मजयन्तीको

एसीसी यू-१६ इस्ट जोन कप: नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य

काठमाडौं,१८ असार । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशकालागि सिंगापुरलाई १८५ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित

पाँच घन्टापछि पुनः सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

काठमाडौं, असार १८ । पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक पाँच घण्टा पछि पुनः सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको

नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं, असार १८ । नारायणगढ–मुग्लिन सडक खण्ड फेरी अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ५ तुईन खोला नजिक पुरानै ठाउँमा गएराति १ः५० मा पहिरो खस्दा दुई तर्फिनै सडक अवरुद्ध भएको हो।

आज कुन–कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना ?

काठमाडौ, असार १८ ।हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान

कोशी : नयाँ सरकार गठनका लागि ५ दिनको समय

काठमाडौं, १७ असार । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ५ दिनको समयसीमा दिइएको छ। प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

नयाँ सरकार निर्माणका लागि कांग्रेस कुरा गर्न पनि डराइरहेको छ : अध्यक्ष ओली

काठमाडौं, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनबारे नेपाली कांग्रेस कुरा गर्नपनि डराइरहेको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभा भवन अगाडि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले

यूएईविरुद्ध नेपालको ब्याटिङ धरापमा

काठमाडौं,१७ असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअफको खेलमा यूएईले दिएको १८२ रनको लक्ष्य पछयाएको नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । यूएईलाई सस्तैमा समेट्न उत्कृष्ट बलिङ गरेको नेपालले जवाफी ब्याटिङमा भने

ललिता निवास प्रकरण : थप ३ जना पक्राउ

काठमाडौं, १७ असार । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले ललिता निवास जग्गा प्रकरणमा थप ३ जनालाई पक्राउ गरेको छ। सीआइबीले आइतबार थप ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बाबुराजा महर्जन,