Logo
राष्ट्रिय

पाल्पा जिप्रकामा अत्यावश्यकबाहेकका अन्य सेवा बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

पाल्पा, ९ माघ: जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यकबाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म

विस्तृत पढ्नुहोस
तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

दमौली, ९ माघ: तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उहाँहरुलाई कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य

संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणका चपेटामा

– दीपक बोहरा तुलसीपुर, ९ माघ: दाङ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ । विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको एक हजार ३३६ बिघा र तुलसीपुरस्थित बेलझुण्डीमा रहेको करिब

रामेछाप खाँडादेवीमा एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेको लर्को, ढुंगेलले गरे स्वागत

काठमाडौं, ८ माघ । रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ५ का एमालेका युवा नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् । उक्त वडाका एमाले युवा नेताहरु अर्जुन नेपाली, आकाश नेपाली, सुब्बा नेपाली,

नेपाली सेनाको हवाई सेवाः धेरैको बच्यो ज्यान !

–हेमन्त केसी जाजरकोट, ८ माघ : नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट

पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा भोलि देशभरका अदालत बन्द रहने

काठमाडौँ, ८ माघ। पूर्व प्रधानन्यायाधीश मोहन प्रसाद शर्माको निधनमा भोलि (आइतबार) देशभरका अदालतमा शोक बिदा हुने भएको छ। शर्माको बुधबार नै निधन भए पनि शनिबार अन्त्येष्टि भएको थियो। छोरा बिदेशबाट

वालिङ नगरपालिकाद्वारा कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

वालिङ, ८ माघ: वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ । नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका

सीमामा हेल्थडेस्क प्रभावकारी भएन

–युवराज पाण्डे बुटवल, ८ माघ : नेपाल–भारत सीमानाका बेलहियाबाट सङ्क्रमित भएका पनि निर्वाध आवतजावत गर्न थालेका छन् । कोरोनाको सङ्क्रमण रोकथाम गर्न सीमानाकामा सामान्य अस्थायी हेल्थडेस्क र होल्डिङ सेन्टर बनाइए

बैतडीमा खोप कार्ड र आलोपालो सेवा लागू

बैतडी, ८ माघ: कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई खोप कार्ड अनिवार्य र आलोपालो सेवा लागू गरेको छ । जिल्ला

सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता

काभ्रेपलाञ्चोक, ८ माघ: भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको

कोरोनाका कारण जिल्ला प्रशासन कैलालीको सेवा स्थगित्

सुदूरपश्चिम, ८ माघ: कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको

वर्षा र हिमपातको सम्भावना, सचेन रहन आग्रह

काठमाडौँ, ८ माघ। पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको