Logo
राष्ट्रिय

निःशुल्क गुर्जो अभियान लिएर पश्चिम मधेश झरे अभियन्ता राजलवट (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ पुष । निःशुल्क गुर्जो अभियान चलाउँदै आएका कमलबहादुर राजलवट यतिवेला पश्चिम तराईमा छन् । देशभरि चिसो बढेसँगै उनी गुर्जो चिया र धुलो औषधी

विस्तृत पढ्नुहोस
म्याग्दीको गुर्जामा हिउँमा पुरिएर ५० वर्षीय पुरुष बेपत्ता

तीन जना अलपत्र म्याग्दी, १५ पुस । म्याग्दीमा हिउँमा पुरीएर एक पुरुष बेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार परेको भारी हिमपातका कारण हिउँमा पुरीएर ५० वर्षीय रामबहादुर छन्त्याल

शिक्षा र कृषिको विकासमा साझेदारी कार्यक्रम

झापा, १५ पुस: प्रदेश नं १ कै ठूलो सहकारीका रुपमा स्थापित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले विर्तामोड नगरपालिकासँग मिलेर शिक्षा र कृषिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालन गर्ने भएको

आगलागीबाट दश लाखको क्षति

राजविराज, १५ पुस: सप्तरीको तिरहुत गाउँपालिका–३ मा आज भएको आगलागीबाट रु दश लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको अर्को

गरिब तथा असहायलाई औषधि, लत्ताकपडा र भोजन

काठमाडौँका पाँच ठाउँमा बसोबास गर्दै आएका गरिब तथा असाहय व्यक्तिलाई औषधि, लत्ताकपडा तथा भोजन वितरण गरिएको छ । लायन्स क्लब काठमाडौँ भ्याइस अफ वमेनले स्वयम्भु, कालीमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा

दाङमा वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोप

देउखुरी, १५ पुस: दाङमा वैदेशिक रोजगारीमा जानेलाई लक्ष गरेर कोरोनाविरुद्धको खोप लगाइने भएको छ । हरेक हप्ताको तीन दिन तीन ठाउँबाट खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए

कृषिमन्त्री हुमागाईंबाट ५१ बुँदे मार्गचित्र सार्वजनिक

बागतमती, १५ पुस: बागमती प्रदेशका कृषि, पशुपक्षी तथा मत्स्यमन्त्री वसुन्धरा हुमागाईंले नेपालको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशत रहेकाले यसको दिगो विकासका लागि जोड दिनुपर्ने बताएका छन् ।मन्त्रालयको

म्याग्दीमा हिउँमा पुरिएर एकजना बेपत्ता, तीन अलपत्र

काठमाडौँ, १५ पुस। म्याग्दीको धवलागिरि गाउँपालिकामा हिउँमा परि एकजना बेपत्ता भएका छन् भने तीन जना अलपत्र परेका छन् । धवलगिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षीय रामबहादुर छन्त्याल हिउँमा परि

जनकपुरका सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र

–राजु विश्वकर्मा जनकपुर, १५ पुस : केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक धमाधम कालोपत्र भइरहेका छन् । यसका कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप

कालीकोटमा महिला मतदाताको सङ्ख्या वृद्धि

मान्म, १५ पुस: कालीकोट जिल्लामा गत मङ्सिर १७ गतेदेखि यही पुस ९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा महिला मतदाता सङ्ख्या बढेको छ । जिल्लाको नौ स्थानीय तहमा सङ्कलन

स्थानीयवासीको अवरोधका कारण विद्युत् प्रसारण लाइन विस्तारमा समस्या

–नारायण अधिकारी चितवन, १५ पुस: स्थानीयवासीको अवरोधका कारण पूर्वी चितवनमा निर्माण गरिएको विद्युत् सबस्टेशनको लाइन विस्तार हुनसकेको छैन । विगत एक महिना अघिदेखि लाइन विस्तारको तयारी गरिएको भए पनि स्थानीयवासीको

चिसोबाट जोगाउन प्रदेश नं २ सरकारले थाल्यो तयारी

जनकपुर, १५ पुस: अत्यधिक चिसो बढेसँगै प्रदेशवासीलाई जाडोबाट जोगाउन प्रदेश नं २ सरकारले आवश्यक तयारी थालेको छ । वर्षासँगै चिसो बढेपछि प्रदेश नं २ सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमार्फत