Logo
राष्ट्रिय

विनियोजन विधेयक, २०७८ पारित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ असोज: प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गरेको

विस्तृत पढ्नुहोस
कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा, ४ असोज: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत भएका छन्। पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो

अर्काको श्रीमती भगाएर तेस्रो विवाह गर्नै वडाध्यक्षलाई संविधान दिवसमा माफी

सुर्खेत, असोज ४ । संविधान दिवसको अवसरमा सल्यान जिल्लाका तीनवटा विवाह गर्ने वडाध्यक्षले माफी पाएका छन् । तीनवटा विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी

न्यायमा सबैको पहुँच आवश्यकः न्यायाधीश कार्की

गण्डकी, ३ असोज: सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायमा सबैको पहुँच आवश्यक भएको बताएका छन् । कास्की जिल्ला अदालत बार एशोसिएशनको नवनिर्मित भवनको आज पोखरामा उद्घाटन गर्दै उनले कसैलाई पनि

संविधानको छ वर्षः कार्यान्वयनमा सचेत हुन आवश्यक

भक्तपुर, ३ असोज : वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक

अशक्तलाई घरमै नागरिकता

सप्तरी, ३ असोज: शारीरिकरुपमा अशक्त एक महिला र उनका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेको छ । सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीकी ७०

संविधान दिवसका अवसरमा सात कैदीबन्दी रिहा

कञ्चनपुर, ३ असोज: संविधान दिवसका अवसरमा कञ्चनपुर कारागारबाट सात कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् ।पचास प्रतिशत

लुम्बिनी प्रदेश सरकारले १० बिधामा ५७ जनालाई विभूषित गर्ने

लुम्बिनी, ३ असोज: लुम्बिनी प्रदेश सरकारले विभिन्न १० विधाका प्रदेश पदकले विभूषित गर्ने घोषणा गरेको छ । संविधान दिवसका अवसरमा प्रदेश सरकारले हरेक वर्ष घोषणा गर्ने विभूषितको नाम सरकारले गठन

सन्दर्भ संविधान दिवसः कार्यान्वयनमा जटिलता र सन्तोष उस्तै

–कालिका खड्का काठमाडौँ, ३ असोज (रासस) ः कानून निर्माण गर्ने प्रक्रियामा कठिनाइ देखिए पनि संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक नै भएको सम्बन्धित क्षेत्रको विज्ञको ठम्याइ छ । कानून, न्याय तथा संसदीय

जनगणनाका लागि १२८ सुपरिवेक्षक

बनेपा, ३ असोज: राष्ट्रिय जनगणना २०७८ का लागि काभ्रेपलाञ्चोक जिल्लामा १२८ सुपरिवेक्षक परिचालन गरी सूचीरकणको काम थालिएको छ । जनगणना कार्यालयले जिल्लाका १३ स्थानका लागि जनसङ्ख्याको आधारमा छ स्थानमा स्थानीय

समृद्ध प्रदेश निर्माणका लागि राजनीतिक दल, सङ्घसंस्था तथा जनसमुदायमा आह्वान

विराटनगर, ३ असोज: प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै मन, वचन र कर्मले प्रदेश नं १ को श्रीवृद्धिका लागि योगदान गर्न प्रदेशवासीलाई आह्वान

‘संविधानभन्दा माथि कोही पनि हुन नसक्ने’

लुम्बिनी, ३ असोज: लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुन नसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताएका छन्। प्रदेश प्रमुख शेरचनले संविधान