Logo
राष्ट्रिय

सार्वजनिक भयो अमेरिकी डिभी चिठ्ठाको नतिजा

काठमाडौं, बैशाख २६। अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । छनौट

विस्तृत पढ्नुहोस
कोरोनाविरुद्ध लड्न नेपाललाई सक्दो सहयोग गर्नेछौँ : चीन

काठमाडौं, २५ वैशाख । चीनले कोरोनाभाइरस रोकथामका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति गर्ने बताएको छ । शुक्रबार चिनियाँ विदेश मन्त्रालयद्वारा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले यस्तो

‘कोभिड रिलिफ नेपाल’ अभियान सुरु

काठमाडाैं, २५ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान आइतबारदेखि सञ्चाल

भारतसँग जोडिएका सबै सीमा नाका बन्द

सर्लाही, २५ वैशाख: सर्लाहीका सबै सीमा नाका बन्द गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको छ । नेपाल

अन्तिम चरणमा दोर्दीखोला आयोजना

– जनक श्रेष्ठ लमजुङ, २५ वैशाख: दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको अब

चरम भाडा असुल्ने हेलिकप्टर कम्पनिलाई कारबाही गरः ने.बि.संघ

काठमाडौं, २५ बैशाख । संक्रमणको महामारीले पिल्सिएका नागरिकमाथि हेलिकोप्टर कम्पनीले ठुलो अत्याचार गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।आफैँले तोकेको भाडाभन्दा निर्बाध रुपले दुई–तीन लाख बढी असुली गरिरहँदा सरकारी

पर्वत कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईँदै

पर्वत, २५ वैशाख: नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि

तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग

फुङ्लिङ, २५ वैशाख: कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग आज सहयोग माग गरेको छ । तीव्र रुपमा कोभिड–१९ फैलँदै गएपछि नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग माग

सात दिनमा सुदूरपश्चिमका ८५ जना कोरोना संक्रमितको मृत्यु

धनगढी, बैशाख २५ । सुदूरपश्चिम प्रदेशमा एक हप्ताको अवधिमा ८५ जना कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये अधिकांशले अक्सिजन नपाएको चिकित्सकहरुले बताएका छन्। ८५ मध्ये गत शनिबार १०,

पत्रकारलाई पिसिआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग

काठमाडौँ, २५ वैशाख: नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको

चितवनका ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

चितवन, बैशाख २५ । जिल्लमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, बैशाख २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ । सङ्घीय