Logo
विविध

(क्याम्प) को सदस्यमा नेपालको सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ कार्तिक । साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट नेपालको प्रतिनिधित्व गर्दै सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन सदस्यमा

विस्तृत पढ्नुहोस
चेपाङ समुदायलाई दशैँ मनाउनकै चिन्ता

लमजुङ, ४ कात्तिक: लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत

१०४ अपाङ्गता भएकाले पाए परिचयपत्र

भोजपुर, ४ कात्तिक: पौवादुङमा गाउँपालिकामा घुम्ती शिविरमार्फत १०४ लाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । शारीरिकरुपमा असक्त नागरिकलाई गाउँ, टोलस्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको हो ।

रुपन्देहीमा थप एक कोरोना सङ्क्रमित महिलाको मृत्यु

बुटवल, ४ कात्तिक: रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु

ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन

ललितपुर, ४ कात्तिक: ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ । ती नगर प्रहरी आजदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन् ।

बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते

झिमरुक, ४ कात्तिक: प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा

एकै दिन बिके ५४० खसीबोका

काठमाडौं, कार्तिक ४ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा

काकाको हत्या गरी फरार रहेका भतिज छ महिनापछि पक्राउ

कास्की, कार्तिक ४ । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी

छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी

दार्चुला, कार्तिक ४ । सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ

भौतिकमन्त्री वसन्त नेम्वाङलाई कोरोना संक्रमण

काठमाडौं, ३ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले मन्त्रिपरिषद् बैठक बस्नु अघि सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको खुलाएका हुन्

विश्व खाद्य दिवस : पोषण विज्ञ शाहको समायोजनमा वेबिनार सम्पन्न

काठमाडौं, ३ कार्तिक । १६ अक्टूवर बिश्व खाद्य दिवसको पारेर कीर्तिपुर २ नगरस्थित् सौगात मोन्टेश्वरी स्कुलले स्कुलका बालबालिका र अभिभाबक र शिक्षिकाहरुसमेत ७६ जनाको सहभागीता गराएर्, आहार तथा पोषण विज्ञ

पोखरीमा दुई बालिकाको शव फेला

धनुषा, ३ कात्तिक: दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया