Logo
विविध

कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममा थन्कियो

-रिपोर्टर्स नेपाल/संवाददाता

विराटनगर, २४ साउन । खेती गर्ने समयमा  रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ, लमजुङ र गोरखाका

विस्तृत पढ्नुहोस
हराइरहेका छ मध्ये दुईजनाको बागमती नदीमा शव फेला

बागमती, २४ साउन । मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुईजनाको शव आज फेला परेको छ । बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र

पृथ्वीराजमार्गको कन्टारमा सडक भासियो, राजमार्ग अवरुद्ध

दमौली, २४ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो १२ः३० बजे कन्टारमा सडक भासिएको हो । मुग्लिन–पोखरा

कर्णाली प्रदेश प्रमुखद्वारा विश्व आदिवासी दिवसको शुभकामना

कर्णाली, २४ साउन । कर्णाली प्रदेश प्रमुख तिलक परियारले २९औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । कर्णाली प्रदेशवासीलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति

वर्षाले ग्रामीण सडक ठप्प

– डम्मर बुढा मगर ढोरपाटन, २४ साउन । तीन दिनदेखिको अविरल वर्षाका कारण बागलुङका मुख्यसहित ग्रामीण सडक अवरुद्ध भएका छन् । मुख्य सडक वर्षा रोकिने बित्तिकै खुलाउने गरे पनि ग्रामीण

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी

काठमाडौँ, २४ साउन । सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण

झापामै फल्यो दश हजार मेट्रिक टन सुपारी

– चन्द्रकला भण्डारी झापा, २४ साउन । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको छ । धार्मिक कार्यमा न्वारान र विवाहदेखि

दर्शकको रोजाइमा आधुनिक चलचित्र भवन

काठमाडौँ, २४ साउन । आधुनिक प्रविधि र नयाँ विषयवस्तुले स्थान पाउन थालेपछि चलचित्र हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा

निर्माणाधीन सित्खा सिँचाइ आयोजना अलपत्र

मन्थली, २४ साउन । सित्खा फाँटमा निर्माणाधीन सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम अलपत्र परेको छ । बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन रामेछापमार्फत सिँचाइ पुर्‍याउने उद्देश्यले आयोजना कार्यान्वयनमा

बेनी–जोमसोम सडक तीन दिनदेखि अवरुद्ध

गलेश्वर, २४ साउन । गत शनिबार  रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक आज बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन् । रघुगङ्गा गाउँपालिका–१ र २

अझै केही दिन वर्षा हुने

काठमाडौँ, २४ साउन  । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा

वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

काठमाडौँ, २४ साउन । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक