Logo
विविध

आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा

विस्तृत पढ्नुहोस
छ बाघको उद्धार

चितवन, २५ असार । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छ वटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद

बिरुवा लिन सर्वसाधारणको भीड

दमौली, २५ असार । केही दिन यता डिभिजन वन कार्यालय तनहुँमा सर्वसाधारणको भीडभाड छ । कार्यालयले बिहीबारदेखि निःशुल्करुपमा बिरुवा वितरण गर्न सुरु गरेपछि हरेक दिन कार्यालयमा बिरुवा लिनका सर्वसाधारणको भीडभाड

झापामा ‘गाई ब्लक विकास’ कार्यक्रम

झापा, २५ असार । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम जिल्लामा प्रभावकारी बनेको छ ।आर्थिक वर्ष २०७८/०७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक वर्षसम्म रहेको भेटेरिनरी अस्पताल

सुदूरपश्चिम विश्वविद्यालयले माग्यो कर्मचारी !

काठमाडौं, असार २५ । सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले करार सेवामा काम गर्नका लागि शिक्षक तथा कर्मचारी माग गरेको हो । जसअन्तरगत उपप्रध्यापक १ जना,

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

भरतपुर, २५ असार । वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

गोरखा, २५ असार । गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी

भूकम्प प्रतिरोधी वडा कार्यालय भवन निर्माण

म्याग्दी, २५ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ । लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन

मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको गयो ज्यान

भोजपुर, असार २५ । भोजपुर नगरपालिका-१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ। बन्दुकले लागेर भोजपुर-१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय,

बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बेनी, २४ असार  । बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध

डडेल्धुरा, २४ असार । डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । दार्चुलाबाहेक सुदूरपश्चिमका छ जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका

पिँडालु खेतीले उकासेको महिलाको जीवनस्तर

मध्यबिन्दु, २४ असार । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीकी सानुमाया तामाङले पिँडालु खेती गर्न थालेको १७ वर्ष भयो । पिँडालु खेतीबाट नै उनले आफ्नो घरखर्च धानेका छन्। उनले अहिले