Logo
पत्रपत्रिका बाट

११ सय २५ को मृत्युमा नदुख्ने सरकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २९ । आम सर्वसाधारणलाई घरभित्र कोच्दै वैशाख ११ गते सरकारले लकडाउन गरिदियो। अनि आफ्नो मुख्य जिम्मेवारी यति नै भन्ठान्यो। जनता छक्काउने गरी लकडाउन

विस्तृत पढ्नुहोस
ओलीद्वारा योगी आदित्यनाथको आलोचना भारतीय सञ्चारमाध्यमको प्राथमिक समाचार

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभामा योगी आदित्यनाथको आलोचना गरेका छन् । योगीले केही दिनअघि नेपाललाई तिब्बतको जस्तो गल्ती नदोहोर्याउन भन्दै नेपाल मामलामा बोलेको विषय संसदमा

बागलुङका चार सङ्क्रमित निको

काठमाडौँ, २९ जेठ । जिल्लाका चार कोरोना सङ्क्रमित धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी बुधबार घर फर्किएका छन् । गत १४ गते सङ्क्रमण पुष्टि भएका तमानखोला गाउँपालिकाका २७ वर्षीय दुई र बडिगाड

‘सङ्क्रमण देखिएपछि डराउन र लुकाउन हुँदैन’

काठमाडौँ, २९ जेठ । कोरोना सङ्क्रमण भएपनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका तीन युवकले आफ्नो अनुभव सुनाएका छन् । सप्तरीको

रामपुरमा पानी सङ्कट

काठमाडौँ, २९ जेठ । रामपुर नगरपालिकाका बासिन्दाको अझै पनि खानेपानीमा पहँुच पुगेको छैन । नगरपालिकाको केन्द्र नजीकै रहेको रामपुर –४ काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गरेको छ ।

क्वारेन्टिनमा बसेकालाई योगाभ्यास र औषधि वितरण

काठमाडौँ, २९ जेठ । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुराका क्याम्पसका क्वारेन्टिनमा बसेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले निःशुल्क औषधि उपलब्ध गराउनुका साथै योगाभ्याससमेत गराएको छ । केन्द्रले बुधबार उक्त क्वारेन्टिनमा

कक्षा १० को एसइई परीक्षा नगर्ने निर्णय

काठमाडौँ, २९ जेठ । आजको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी

टिपरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

काठमाडौँ, २९ जेठ । मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला

संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने

काठमाडौं, जेठ २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ। मन्त्रालयले संक्रमित बिरामीको अवस्था र

माडी नगरपालिका पाँच दिनसम्मका लागि सिल

काठमाडौँ, २९ जेठ । चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि सिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका

म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमित सञ्चालन

काठमाडौँ, २९ जेठ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी बन्दाबन्दीको समयमा समयतालिकाअनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमितरूपमा सञ्चालनमा आउने भएका छन् । आर्थिक

अनुदान परियोजनासमेत अगाडि बढाउन अर्थमन्त्री अनिच्छुक

काठमाडौं, जेठ २९ । चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका अनुदान परियोजनासमेत अगाडि बढाउन अर्थमन्त्री डा युवराज खतिवडा अनिच्छुक देखिएका छन्। मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण बीआरआईमा प्रवेश