Logo
पत्रपत्रिका बाट

आयोग पुनर्गठन राजनीतिक सहमतिपछि

काठमाडौं १८ फागुन ।  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको पुनर्गठन र ऐन संशोधन राजनीतिक सहमतिपछि मात्रै हुने भएको छ

विस्तृत पढ्नुहोस
ऐन बनेपछि प्रदेशका लागि कर्मचारी पदपूर्तिको बाटो खुल्ने

काठमाडौं १९ फागुन । राष्ट्रिय सभाले प्रदेश लोकसेवा आयोग तीन सदस्यीय रहने व्यवस्थासहितको विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको विधेयकमा पनि यही प्रस्ताव

३२ अर्बका गाई

काठमाडौं १८ फागुन । न सरकारको अनुदान र ऋण गरी ३२ अर्ब लगानीमा प्रदेश २, ३ र गण्डकीमा मोडेल गाई फार्म स्थापना हुने भएका छन् । प्रदेश ३ र गण्डकी सरकारसंँग

संविधानमाथि प्रजिअ !

काठमाडौं १८ फागुन । नेपालको संविधानले अदालतको आदेश सबैले मान्नुपर्ने उल्लेख गरेको छ । अदालतको आदेश र फैसला उस्तै प्रकृतिका अन्य मामिलामा कानुनसरह नै लागू हुने व्यवस्था छ । आमाका नाममा नागरिकता

खेलाडीलाई खाजा खर्च जुटाउन मिल सञ्चालन

काठमाडौं १८ फागुन । कर्णालीका एथलेटिक्स खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी पिसानी मिल सञ्चालन गरिएको छ । खेलाडीको दैनिक प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताका क्रममा आवश्यक पर्ने यातायात खर्च

नक्कली सर्टिफिकेटले अमेरिकाको सपना तुहिदा प्रहरी हिरासतमा

काठमाडौं १८ फागुन । सिन्धुली कमलामाई नगरपालिकाकी रेखा माझीले अमेरिकन ईडीभी चिठ्ठाकोको फारम भरिन् । फारममा उनले प्लस टु तह पास गरेको उल्लेख गरेकी थिइन् आखिर चिठ्ठा प¥यो पनि ।

गर्भवती महिलालाई अण्डा र झण्डा

काठमाडौं १८ फागुन ।  गर्भवती भएको थाहा पाएलतत्तै दुई महिला स्वास्थ्य सेविकाले भोटेकोसी गाउँपालिका लिस्तीकोट छ्यासिङकी सुकु विको घरमा हरियो झण्डा बाँधेर गए । गर्भवती भएदेखि बारम्बार महिला स्वास्थ्यकर्मीले खानपान

मन्त्री अधिकारी चढेको हेलिकोप्टर उडेको ३४ सेकेन्डमै दुर्घटना

काठमाडौं १८ फागुन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ । भिटु ट्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो । भिटु

दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं १८ फागुन । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म

अरुण तेस्रो प्रसारण लाइन निर्माणमा सतलजलाई अनुमति

काठमाडौं १८ फागुन । अरुण तेस्रो जनविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि भारत सरकारले एसजेभिएन (सतलज विद्युत निगम) लिमिटेडलाई स्वीकृति दिएको छ । अरुण तेस्रोलाई भारतको केन्द्र सरकार र हिमाञ्चल

४० हजार बोरा चिनी बन्दरगाहमै थन्कियो

काठमाडौं,  १८ फागुन । साल्ट ट्रेडिङ कर्पोरेसनले सिर्सिया सुक्खा बन्दरगाहमा साढे पाँच महिनादेखि अड्किएको आफ्नो सबै चिनी अझै छुटाउन सकेको छैन । बन्दरगाहमा थन्किएको ४० हजार बोरा चिनी जाँचपास नगराउँदा

इराकमा दुई हजार डलरमा बेचिन्छन् नेपाली चेली

काठमाडौं १७ फागुन । इराकमा दुई हजार डलरमा नेपाली युवती किनबेच हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि घटना