Loading...

पत्रपत्रिका बाट

रोजेको स्थानीय तह जान पाइने, पती वा पत्नी सकेसम्म एकै स्थानमा

काठमाडौं ४ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को सातादेखि कर्मचारी समायोजन प्रक्रिया अघि बढाउने भएको छ । अनलाइनमार्फत आवदेन...

बिस्तृतमा

सरकारले रेल किन्ने, पानीजहाजका लागि प्रक्रिया अघि बढ्याे

काठमाडौं ४ माघ । सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषदको गत पुस २९ गते बसेको बैठकको निर्णय सार्वजनिक...

बिस्तृतमा

अरुण तेस्रो जलविद्युत् आयोजना : अधिकांश कामदार भारतीय

काठमाडौं ४ माघ । ६० वर्षअघि कोसी ब्यारेज बनाउँदा नेपालमा उद्योग धन्दाको विकास भएको थिएन। न त यहाँ टिन थियो, न...

बिस्तृतमा

‘कागजकाे हाेइन साँच्चीकैकाे पानी जहाज’

काठमाडौं ४ माघ । सरकारले पानी जहाज सञ्चालनका लागि कार्यालय स्थापना गर्ने भएको छ। नेपाल पानी जहाज कार्यालयको स्थापनाका लागि सरकारले...

बिस्तृतमा

घुमाउरो शैलीमा नेविसंघको वर्तमान केन्द्रीय कार्यसमिति भंग

काठमाडौं ३ माघ । कांग्रेसले घुमाउरो शैलीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेको छ । पछिल्लो पटक...

बिस्तृतमा

अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा

काठमाडौं ३ माघ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा...

बिस्तृतमा

सरकारले सार्वजनिक गरेको मर्यादाक्रममा जनप्रतिनिधि हाबी

काठमाडौं ३ माघ । सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा जनप्रतिनिधि हाबी भएका छन् । कर्मचारीमा पनि मर्यादाक्रम थपघट गरिएको छ । तेस्रो...

बिस्तृतमा

होसियार ! सामान्य रुघाखोकीले लिन सक्छ ज्यान

काठमाडौं ३ माघ । खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै...

बिस्तृतमा

तीन तलाको अनुमति लिएर १० तलाको भवनः उपराष्ट्रपतिद्वारा उद्घाटन, महानगरद्वारा बहिष्कार

काठमाडौं ३ माघ । मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१०...

बिस्तृतमा

निजी चारपांग्रे सवारी साधन निर्वाध भाडाामा

काठमाडौं ३ माघ । यातायात व्यवस्था विभागले मोबाइल एप्लिकेसन (एप्स) प्रयोग गरी उपत्यकाभित्र भाडामा सञ्चालित निजी प्रयोजनका दुईपांग्रे सवारीसाधन (मोटरसाइकल–स्कुटर) माथि...

बिस्तृतमा

नेकपाभित्रको विवाद अझै मिल्न सकेन, कार्यदलले मापदण्ड बनाउनै सकेन

काठमाडौं ३ माघ । पार्टी एकता भएको आठमहिना बितिसक्दा पनि नेकपाभित्रको आन्तरिक विवाद मिल्न सकेको छैन । पार्टीका तल्लो तहका निकायहरु...

बिस्तृतमा

टुटल र पठाओ चल्न दिनू : प्रधानमन्त्री ओली

काठमाडौं ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई चल्न दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई निर्देशन दिएका छन्। ओलीले...

बिस्तृतमा