Logo
पत्रपत्रिका बाट

गैंडा सिकारमा सेना र संरक्षणकर्मीभन्दा तस्कर ‘एक कदम अघि’

काठमाडौं ३ बैशाख । नेपाली सेना, निकुञ्जका कर्मचारी र समुदायको २४ घण्टा निगरानी भएकै स्थानमा एकसिंगे गैंडा मारिनुले संरक्षणकर्मी र सेनाभन्दा तस्कर ‘एक कदम अघि

विस्तृत पढ्नुहोस
अदालतको आदेश लत्याउदै निजी विद्यालय,यसरी गर्छन मनपरी

काठमाडौं ३ बैशाख । सर्वोच्च अदालतको आदेश समेत लत्याउदै निजी विद्यालयले सरकारी निकायकै मिलेमतोमा आफूखुसी शुल्क उठाउन थालेका छन् । आजको कान्तिपुरमा खबर छ । २०६९ जेठ १० मा न्यायाधीश

अर्काको नाममा ट्रायल दिँदा..

काठमाडौं ३ बैशाख । अर्काको नाममा सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिने व्यक्ति पक्राउ परेका छन् ।मीनभवनस्थित यातायात व्यवस्था विभागको प्रांगणमा दुई पाङ्ग्रे सवारीका लागि ट्रायल दिन आएका दिलीप

विदेशमा नेपाली नेपालीबाटै असुरक्षित

काठमाडौं २ बैशाख । देशमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन्। यसरी पलायन हुने नेपाली कामदार नेपालीबाटै असुरक्षित हुने

कानुनविपरीत निर्माण भएको घरमा राष्ट्रपति

काठमाडौं २ बैशाख । राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको खुलाशा भएको छ। यो खबर हामीले आजको नेपाल समाचारमा मधुसुदन रायामाझीले लेखेका छन्। भवन निर्माण गर्दा

एमालेलाई आन्तरिक विवाद सल्टाउन सकस

काठमाडौं २ बैशाख । रू दललाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौँ जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौती छ । पार्टीको विवाद टुङ्गो

यस बर्षको राशिफल

वार्षिक भविष्यको चर्चा गर्दा जगलाग्नलाई पनि विचार गर्नुपर्ने हुन्छ । यस वर्षको जगलग्न कुम्भ हो । लग्नेश शनि एकादश स्थानमा आम्दानीको हिसाबले राम्रो भए पनि वर्षारम्भमा शनि वक्र्र भएकोमा लग्नमा

भारतले मोर्चालाई भन्यो – ‘अब चुनावमा जाऊ

काठमाडौं २ बैशाख । सरकारले घोषणा गरेकोस्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी भारतको तर्फबाट दवाव दिइएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले दोस्रो पटक दर्ता

हिमाँचल ट्रेकिङ गएका पाँच नेपालीको कारुणिक वृत्तान्त: चिसोले आँखैअगाडि दुई साथी गुमे

काठमाडौं २ बैशाख ।  साहसिक यात्रा (एडभेन्चर ट्रिप) अनुभवको मूल्य दुई साथीको ज्यानै गुमाएर चुकाउनुपर्ला भनेर यी विद्यार्थीले पक्कै कल्पना गरेका थिएनन् । रमाइलो गर्ने, घुम्ने, नयाँ ठाउँको मजा लिने

‘रक्सी’ नखाने दाहाल र थापाकाे प्रतिवद्धता

काठमाडौं २ बैशाख । जीवननै पहिलो भन्दै स्वास्थ बन्ने प्रतिवद्धता सहित प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिवद्धता जनाएको छ । नयाँ बर्षको अवशरमा स्वाथ्य मन्त्रालयले आयोजना

निर्वाचनका लागि दलीय तयारी फितलो

काठमाडौं २ बैशाख । स्थानीय तह निर्वाचन आउन २९ दिन बाँकी रहँदा निर्वाचन आयोगले तयारी तीव्र बनाए पनि दलहरु भने अझै मतदातासम्म पुग्न सकेका छैनन् । स्थानीय निर्वाचनको चटारोमा दलका कार्यकर्ता

डबल रोलमा फोरम नेपाल

काठमाडौं २ बैशाख । काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादव मधेसी मोर्चा र संघीय गठबन्धनको बैठकमा अन्य नेताले भन्दा चर्को कुरा गर्छन् । आजको नागरिकमा खबर छ