Logo
पत्रपत्रिका बाट

१२ लाख नक्कली नोट दिएर तीस थान मोबाइल

-रिपोर्टर्स नेपाल/संवाददाता

हेटौंडा, ८ असोज । बारा प्रहरीले नेपाली १ हजार दरको ठुलो परिमाणमा नक्कली नोटसहित एक नेपाली र एक भारतीय युवालाई पक्राउ गरेको छ । उनीहरुबाट

विस्तृत पढ्नुहोस
सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान गर्न ‘मिडिया एलाईन्स नेपाल’ स्थापना

काठमाडौँ, ८ असोज । सञ्चार उद्यममा देखा परेका साझा समस्याको समाधान गर्नका लागि बुधबार मिडिया एलाईन्स नेपाल नामक संस्था स्थापना गरिएको छ । सञ्चारसम्बन्धि नीति र कानून निर्माणमा सञ्चार उद्यमीको

कांग्रेस महाधिवेशन: पार्टी नेतृत्वका लागि १० आकांक्षी

काठमाडौं,असोज ८ । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल

कार्यालय प्रदेश आवास भैंसेपाटीमा, मन्त्री निवास एकतिहाइ तयार

काठमाडौं, ८ असोज । ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्रीको निवास एक तिहाइ पूरा भएको जनाइएको छ । यही गतिमा काम भए अर्को वर्षको दशैंसम्ममा निर्माण पूरा हुनेछ

उपाध्यक्ष गौतमको मन्त्री बन्ने चाहनामा तत्काल पूर्णविराम

काठमाडौं,असोज ८ । नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनय भएर मन्त्री बन्ने चाहनामा तत्कालका लागि ब्रेक लागेको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले वामदेवको मनोनयमा

कोभिड –१९ संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभर ट्याब्लेट नेपालमा उत्पादन

काठमाडौं, ८ असोज । देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाईरस कोभिड १९ संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभरओरल ट्याब्लेट उत्पादन गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको अवस्थामा विश्वका अन्य देशहरुमा पनि

छ जना सवार जिप बाढीले बगाउँदा दुईको मृत्यु,एक बेपत्ता

कपिलवस्तु,८ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित कोइली खोलामा बुधबार बाढीले ६ जना सवार बिद्युत प्राधिकरणको जीप बगाउँदा दुई जनाको मृत्यु भएको छ एक बेपत्ता भएका छन् । बा १ ञ

नेपाली भूभागमा चीन बनाएको भनिएका भवनहरु नेपालको सीमा भन्दा एक किलोमिटर पर चीनको भूभागमा बनेका हुनः परराष्ट्र मन्त्रालय

काठमाडौं, ८ असोज। परराष्ट्र मन्त्रालयले हुम्ला जिल्लाको सीमा स्तम्भ नम्बर ११ र १२ भित्रको नेपाली भूभागमा चीनले भवनहरु निर्माण गरेको भन्ने सञ्चार माध्यमहरुमा लागाइएको आरोपका विषयमा नेपाल सरकारको ध्यानाकर्षण भएको

छठलगत्तै त्रिविका सबै परीक्षा सञ्चालन गर्ने तयारी

काठमाडौँ, ८ असोज। त्रिभुवन विश्वविद्यालय त्रिविले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार

रसुबागढी नाका आंशिक खुला, दैनिक पाँच कन्टेनर सीमासम्म ल्याइदिने

काठमाडौं, ८ असोज । अवरुद्ध रहेको रसुवागढी नाका बुधबारदेखि सुचारु भएको छ । चिनियाँ नयाँ वर्षसँगै बन्द भएको सो नाकाबाट बुधबारदेखि आंशिक आयात खुलेको हो । बुधवार स्वास्थ्य सामग्री बोकेको

घरको आइसोलेसनबाटै जित्नुभयो १०६ वर्षका ज्येष्ठ नागरिकले कोरोना

झापा, ८ असोज । कपाल र दाह्री हिउँ जस्तै सेतै, पातलो शरीर मुखमा खिइएका केही दात बाँकी छन् । उठ्न बस्न वरपर हिँड्न लौरो सहारा विना हुँदैन । कपाल दाह्री

बामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं ८ असोज। सर्वोच्च अदालतले नेकपाका नेता बामदेव गौतमलाई थप सम्वैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न अन्तरिम आदेश जारी गरेको छ । बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा गरिएको नियुक्तिको विषयलाई