Logo
पत्रपत्रिका बाट

जापानका प्रधानमन्त्री अस्पताल भर्ना

टोकियो, २ भाद्र । जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना हुनुभएको छ । उहाँ स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका

विस्तृत पढ्नुहोस
उपत्यकामा सङ्क्रमित दुई हजार

काठमाडौँ, २ भाद्र । कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार

तरकारीले फेरिएको जीवन, तीन महिनामा छ करोड बढीको निकासी

सल्यान, २ भाद्र । कपुरकोट गाउँपालिका १ की दिलमाया घर्तीले तरकारी खेती गर्न थालेको बाह्र वर्ष भएको छ । उहाले चार रोपनी जग्गामा टमाटर, सिमीलगायत तरकारी लगाउँदैआउनुभएको छ । उहाँले

कोरोना सन्त्रासः आधा देशमा निषेधाज्ञा

काठमाडौं, भदौ २ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका ७७ जिल्लामध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले ५ साउनको मन्त्रिपरिषद् बैठकमार्फत संक्रामक रोग निर्मूल वा रोकथाम गर्न

छोरासहित उपसभामुख तामाङमा कोरोना सङ्क्रमण पुष्टि

हेटौँडा, २ भाद्र। बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोनो सङ्क्रमण भएको पुष्टि भएको छ । हेटौँडामा गरिएको स्वाब परीक्षणणबाट उपसभामुख तामाङसहित उहाँका नौ वर्षीय छोरामा पनि कोरोना सङ्क्रमण पुष्टि

नेपाल—भारत संवादहीनता अन्त्य

काठमाडौं, भदौ २ । नेपाल र भारतबीच सोमबार बसेको ‘नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । परियोजनाको

पूर्ण तथा आंशिक गरी नेपालका ३९ जिल्लामा निषेधाज्ञा

काठमाडौँ, २ भाद्र । स्थानीय प्रशासन तथा स्थानीय तहले आवश्यकताको आधारमा ३९ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कोभिड–१९ को फैलन थालेसँगै स्थानीय

चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्राप्ताङ्क प्रमाणित

काठमाडौँ, २ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । कोरोना भाइरस कोभिड–१९ का कारण पूर्वनिर्धारित लिखित परीक्षा नलिई विद्यालयलाई

कोरोना प्रभावितलाई पुनर्कर्जाको अवसर

काठमाडौं, भदौ २ । सरकारले कोरोना भाइरस प्रभावितलाई सहुलियत ब्याजदरमा पुनर्कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ

कारागारका कैदीमा कोरोना पुष्टि, १५० कैदी बन्दीमा त्रास

  स्याङ्जा, २ भाद्र। एक महिना पहिला जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीमा देखिएको कोरोना भाइरसको सङक्रमण कारागारमा पुगेको छ । सोमबार साझ जबरजस्ती करणी मुद्दामा चार बर्षदेखि जिल्ला कारागारमा रहेका ६०

उपत्यकामा निषेधाज्ञा ?

काठमाडौँ, २ भाद्र । कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् । कोरोना सङ्क्रमणबाट

स्थानीय तहमा बढ्यो अनियमितता

काठमाडौं, भदौ १ । असार ३१ गते घुस रकमसहित पक्राउ परेका कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल र उनका छोरा सन्तकुमार मण्डलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको