Logo
फोटो फिचर

बजेट प्रस्तुत गर्नुपुर्व अर्थमन्त्री खतिवडा (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त

विस्तृत पढ्नुहोस
कोरोनाको त्रासबीच इन्डोनेसियामा यसरी मनाइयो इद (फोटोफिचर)

एजेन्सी ११ जेठ। इस्लाम धर्माबलम्बीहरुको महान पर्व इद संसारभर मनाइएको छ । इन्डोनेसियामा कोरोनाको सन्त्रासबीच मस्जिदमा भेला भइ इद मनाउने क्रम भने जारी रह्यो। नेपाल चन्द्रमा नदेखिएको कारण इद भोलि

फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग

काठमाडौं, १० जेठ ।  विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज

सुर्यास्तको सुन्दर दृश्य

पोखरा महनगरपालिका–१८ बाट फेवातालमा देखिएको सुर्यास्तको सुन्दर दृश्य । तस्वीर : जमुना वर्षा शर्मा/रासस

यात्रु नपाएपछि रिक्सामै मस्त

कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनमा वीर अस्पताल अगाडि यात्रु नपाएपछि रिक्सामै मस्त निदाइरहेका चालक । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

तस्बिर : लाइन जडानमा प्राविधिक

कैलालीको चुरे गाउँपालिका – ६ ओखलढुङ्गा गाउँमा थ्री फेज लाइन जडान गर्दै प्राविधिक । तस्बिर : मीन ठकुरी/रासस

भारतबाट आएकालाई गन्तव्यतर्फ पठाइँदै

भारतको विभिन्न क्षेत्रबाट अवैध बाटो हुँदै दशगजामा आएका नेपालीलाई बिहीबार कञ्चनपुरको भीमदत्तनगरबाट गन्तव्यतर्फ पठाइँदै । स्थानीय प्रशासनले केही दिनयता पाँच सय भन्दा बढी नागरिकलाई सम्बन्धित पालिकामा पठाइसकेको छ । तस्वीर

तालबाराही मन्दिर

पर्यटकीय नगरी पोखरास्थित कञ्चन फेवातालको बीच भागमा अवस्थित सुनसान तालबाराही मन्दिर । बन्दाबन्दीका कारण मन्दिर सुनसान बनेको हो । तस्वीर : हरि बास्तोला/रासस

अन्नपूर्ण हिमश्रृङ्खला

पोखराको सराङ्कोटबाट देखिएको अन्नपूर्ण हिमश्रृङ्खला । लकडाउनका कारण वायु प्रदूषणमा कमी आएपछि स्वच्छ बन्दै गएको वातावरणमा हिमश्रृङ्खला सफा र प्रष्ट देखिन थालेको छ । तस्वीरः राधिका कँडेल/रासस

तस्वीर : स्वदेश फर्कदै नेपाली

भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सारबाट बिहीबार स्वदेश फर्कदै गरेका नेपाली । बुधबार र बिहीबार गरी दुई हजार पाँच सय बढी नेपाली सो नाका भएर स्वदेश फर्किएका छन् । तस्वीर

फौज तैनाथ 

दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ घाँटीबगर इलाकाको थी भन्ने स्थानमा बाटो निर्माण कार्यका लागि फौज तैनाथ गर्दै नेपाली सेनाको एमआइ–१७ हेलिकप्टर । तस्वीर : सौजन्य : नेपाली सेना/रासस

लकडाउनको प्रभाव : सुनसान पशुपतिनाथ मन्दिर परिसर (फोटोफिचर)

काठमाडौँ ८ जेठ : नेपालभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर सुनसान देखिन्छ। सधै भक्तजनहरुको भिड हुने क्षेत्रमा उदासीनता छाएको छ । परिसरमा