Logo
फोटो फिचर

एस्फोडेल पब्लिक स्कूलले मनायो २३औं अभिभावक दिवस (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ फागुन । काठमाडौंको कालिकास्थानमा रहेको एस्फोडेल पब्लिक स्कूलको २३औं अभिभावक दिवस सम्पन्न भएको छ । एस्फोडेल स्कूलले राष्ट्रिय नाँचघरमा भव्य समारोहकोबीच आफ्नो २३औं

विस्तृत पढ्नुहोस
श्रमिक महिला दिवसमा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा सहभागी भएका छन्। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले कार्यक्रमको आयोजना गरेको हो। तस्बिर :

पल्सर स्पोर्ट्स अवार्ड : कुन विधा कसले जिते (फोटोफिचर)

काठमाडौं, २३ फागुन । १९औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई प्रदान गरिएको छ। नेपाल खेलकुद पत्रकार

राजधानीमा होली लक्षित मापसे चेकजाँच (फोटोफिचर)

काठमाडौं, २२ फागुन । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले होली लक्षित चेकजाँच बढाएको छ । होलीमा मादक पदार्थ सेवनबाट हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चेकजाँच तीब्र बनाएको हो

काठमाडौंमा होलीको रौनाक (फोटोफिचर)

काठमाडौं, २२ फागुन । आज फागु पूर्णिमा । नेपालका पहाडी जिल्लाहरुमा आज होली खेलेर यो पर्व मनाइएको छ । काठमाडौंका मुख्य सहरहरुमा होलीको रौनाक उल्लासपूर्ण देखिएको छ । काठमाडौंको बागबजार,असन,

प्रचण्डसहित पूर्वमाओवादी नेताहरु एउटै मञ्चमा (फोटोफिचर)

काठमाडौं, २१ फागुन । लामो समयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पूर्वमाओवादी नेताहरु एउटै मञ्चमा देखिएका छन् । सहिद सप्ताह कार्यक्रमअन्तर्गत् सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आज (आइतबार) आयोजना

हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा दुर्गा प्रसाईँले सडकमा उतारे नागरिक (फोटोफिचर)

काठमाडौं, २० फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयताको खारेजी, राजतन्त्र पुनस्र्थापना लगायतका पक्षमा

नेताहरु मरेर गए जनताले खसी काटेर खुसी मनाउने दुर्गा प्रसाईंको तर्क

काठमाडौं, २० फागुन । व्ययवसायी दुर्गा प्रसाईंले अहिलेका नेताहरुले देश बिगारेको भन्दै ती नेताहरु मरेर गए जनताहरुले खसी काटेर खुसी मनाउने बताएका छन्। नयाँ बानेश्वरमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

दुर्गा प्रसाईँले आयोजना गरेको आन्दोलनमा विभिन्न संघ/संस्थाको समर्थन (फोटोफिचर)

काठमाडौं, २० फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले घोषणा गरेको आन्दोलन काठमाडौंमा सुरु भएको छ । प्रसाईँको आन्दोलनमा स्वतन्त्र बुद्धिजीवि समूह लगायत थुप्रै संघ/संस्थाको समर्थन रहेको छ । प्रसाईँले लघुवित्त

तरकारीको विषादी परीक्षण रोकेको भन्दै प्रर्दशन (फोटोफिचर)

काठमाडौं, १८ फागुन । विधार्थीहरुले तरकारी विषादीको परीक्षण रोकिएको भन्दै प्रर्दशन गरेको छन्। संयुक्त विधार्थीहरुले बिहीबार भृकुटीमण्डपमा सरकारले विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै

यसरी गरीयो कोशीको विरोध (फोटोफिचर)

काठमाडौं, १८ फागुन । प्रदेश १ को नाम कोशी राखिएको भन्दै विरोध प्रदर्शन भएको छ। प्रदेश १को नाम बुधबार कोशी प्रदेश राख्ने प्रदेश सभाले निर्णय गरेको छ। सोहीको विरोध गर्दै

तरकारीको विषादी परीक्षण रोकेको भन्दै अनेरास्ववियूको प्रर्दशन (फोटोफिचर)

काठमाडौं, १७ फागुन । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले तरकारी विषादीको परीक्षण रोकिएको भन्दै प्रर्दशन गरेको छ। अनेरास्ववियूले बुधबार भृकुटीमण्डपमा सरकारले विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल