Logo
फोटो फिचर

सामुहिक तस्विर

विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ना नेपाल आईपुगेका भारतीय जलसेनाका टोलीसँग सामुहिक तस्विर खिचाउँर्दै डिसिएम विनय कुमारलगायतका पदाधिकारीहरु । तस्विरः मुकुन्द कालिकोटे

विस्तृत पढ्नुहोस
पख प्रधानमन्त्री बनेपछि देखाईदिन्छु

अन्य ६३ दललाई साथमा लिएर निर्वाचन आयोग घेराउ गर्न गएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई गिरफ्तार गर्दै सुरक्षाकर्मीहरु । तस्विर ः मुकुन्द कालिकोटे

कोच गाडीमा कोच

निर्वाचन आयोग घेराउ गर्न तम्सिएका एक व्यक्तिलाई गिरफ्तार गर्दै सुरक्षाकर्मीहरु । तस्विर ः मुकुन्द कालिकोटे

आन्दोलन विथोल्न तैनाथ दमकल

६४ दलले निर्वाचन चिन्ह पाउन निर्वाचन आयोगलाई दवाव दिन गरिएको घेराउ कार्यक्रममा पानीको फोहोरा हान्न तयारी अवस्थाका दुईवटा दमकल । तस्विर ः मुकुन्द कालिकोटे

चुनावचिन्ह तत्काल दे

नयाँ शक्ति नेपालको नेतृत्वमा दलको चुनाव चिन्हको माग गर्दै निर्वाचन आयोग घेराउ गरिँदै । तस्विर ः मुकुन्द कालिकोटे

चेतावनी

माँग पूरा नभए आन्दोलन गर्ने होमियोप्याथिक चिकित्सा विकास बिस्तार केन्द्रीय संघर्ष समितिको चेतावनी । तस्विरः पवन भट्टराई

नेपाल फोरेन पोलिसी कन्फ्रेन्स को उद्घाटन

आईडियाले होटल याक एण्ड यतीमा आयोजना गरेको नेपाल फोरेन पोलिसी कन्फ्रेन्स को उद्घाटन गर्दै परराष्ट्रविद रमेशनाथ पाण्डे । तस्विरः मुकुन्द कालिकोटे

उपस्थिति

आईडियाले होटल याक एण्ड यतीमा आयोजना गरेको नेपाल फोरेन पोलिसी कन्फ्रेन्सको उद्घाटन सत्रमा उपस्थिति जनाउँदै विज्ञहरु । तस्विरः मुकुन्द कालिकोटे