Logo
रोचक तथा घोचक

शाक्यलाई स्थापितले यसरी बोके काँधमा

काठमाडौं, २५ बैशाख । यही बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनको चुनावी प्रचारप्रसारमा प्रमुख दलका शीर्ष नेताहरु नै मैदानमा उत्रिएका छन् ।

विस्तृत पढ्नुहोस
एमाले चुनावी घरदैलो अभियानमा महानायक हमाल र राष्ट्रकविको पनि साथ

काठमाडौं , २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरुलाई राष्ट्रकवि माधव घिमिरे र नेपाली चलचित्रका नायक राजेश हमालले साथ दिएका छन् । यही बैशाख ३१ गते

उम्मेदवारको घरमा सकेट बम

फलेवास (पर्वत), २१ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा आज सकेट बम भेटिएको छ । नेपाली काँग्रेसका नेता जोशीको घरको भुइँतलामा रहेको

अधिकांश कर्मचारी कार्यालय आइसकेपछि बिदाको जानकारी

गौशाला, २१ वैशाख । महोत्तरीका अधिकांश कर्मचारी कार्यालयमा आइसकेपछि सरकारले आज जानकी नवमीको अवसर पारेर महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा गरेको थाहा पाएका छन् । अचानक आजैको निर्णयानुसार सरकारले

डोल्पाका प्रायःमतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन

डोल्पा, २१ वैशाख । दुर्गम जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन छन् । डोल्पाको मध्यभेगमा पर्ने केही मतदान केन्द्रबाहेक उपल्लो डोल्पाका २२ वटा तथा तल्लो सबैजसो

प्रमुखमा एक मात्र महिला उम्मेदवार

हेटौँडा, १९ वैशाख । हेटौँडा उपमहानगरपालिकामा एक मात्र महिला उम्मेदवारको नाम दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य एवम् मकवानपुर इन्चार्ज कुमारी मोक्तनले प्रमुख पदका लागि उम्मेदवारी

खर्बपति विनोद चौधरीका छोरा बरुणको बिवाहको झलकहरु

काठमाडौं । नेपालका एक्ला खर्बपति विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाह भारतको राजस्थानमा भइरहेको छ । भारतीय संचारमाध्यमले बरुणको विवाह भव्य समारोहका साथ भएको भन्दै समाचार प्रकाशित गरेका छन्

संसद् परिसरमै रहेका सांसद् अर्को बैठकबारे अनभिज्ञ

(प्रकाश सिलवाल) :  काठमाडौँ, १३ वैशाख । ‘ल भन्नुस् त साथीहरु, हामीभित्र के गर्दैछौँ ?’ दिनभर कुर्दा पनि बेलुकी आठ बजेसम्म बैठक नबसेपछि नेकपा (एमाले) का सांसद् उदय नेपाली श्रेष्ठले

आधा दाह्री भएका युवक

काठमाडौं, १२ बैशाख । पछिल्लो दिनमा दाह्री पाल्ने ट्रेन्ड छ । मानिसहरु अलग-अलग स्टाइलको दाह्री बनाइरहेका छन् । तर एक यस्ता व्यक्ति पनि छन्, जसले दाह्री राखेका छन् पनि छैनन्

राजपाका युवा नेता सिंहले अपाङ्गकी छोरीको विहेमा दिए साईकल

अभिमनु कुमार पटेल : रौतहट ११, बैशाख । मधेशी दलको एकीकरणपश्चात् गठन भएको राष्ट्रिय जनता पार्टी रौतहटका प्रभावशाली युवा नेता अरुण सिंहले रौतहटको एक अपाङ्गकी छोरीको विहेमा साईकल उपहार प्रदान

गोहीले चपाएपनि बाँचे अर्जुन !

(नारायण ढुंगाना) :  रत्ननगर (चितवन), ६ वैशाख । ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा

किन बढ्दैछ संसारभर रासायनिक हतियारको होड

(रमेश लम्साल) : काठमाडौँ, २ वैशाख । संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको