Logo
समाज
पहिले प्रहरीको आतङ्क, अहिले म्यादीको आतङ्क

वीरगन्ज, २३ जेठ । स्थानीय तहको निर्वाचनमा भर्ना गरिएको म्यादी प्रहरीले जथाभाबी रकम उठानन थालेपछि पर्सा जिल्लामा सर्वसाधारण आतङ्कित भएका छन् । नेपाल भारतको सीमा क्षेत्र इनर्वा, छपकैया, सिरसियालगायत ठाउँमा

पेस्तोल सहित एक पक्राउ

राजविराज, २२ जेठ । सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट गएराति हतियारसहित एक युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही

राजपालाई चुनौति दिन जनता दलले आठ पार्टीसँग चुनावी एलाईन्स गर्ने

अभिमनु कुमार पटेल : रौतहट, २०जेठ । मधेशको मुदाका लागि लगातार रुपमा आन्दोलन गर्दै आएका राष्ट्रिय जनता पार्टीलाई मधेशमा टक्कर दिन नेपाली जनता दलले मधेशमा रहेका विभिन्न पार्टीहरु चुनावी तालमेल

बहुविधामा सफल जगतबहादुरको कहानी

उहाँको कला, कौशल, काम गराइको तौरतरिका तथा इमानदारी र निरन्तरको लगनशीलता भएर होला– जीवनमा अहिलेसम्म हत्तपत्त हार व्यहोर्नुपरेको छैन । अझ अर्को भाषामा भन्ने हो भने हर क्षेत्रमा सफलता प्राप्त

महिला कानुन तथा विकास मञ्चलको २२ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं, १७ जेठ । महिला कानुन तथा विकास मञ्चले आफ्नो २२ औ बार्षिकोत्सव मनाएको छ । सर्वोच्च अदालतका माननीय न्यायाधीश गोपाल पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा बिभिन्न क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको

तटबन्धनले सरपल्लोका सयकडौँ घरपरिवार सुरक्षित

महोत्तरी, १८ जेठ । महोत्तरीको साबिक सरपल्लो गाविस–८ मा तीन वर्षअगाडि निर्माण गरिएको तटबन्धले स्थानीय सयकडौँ घरपरिवार सुरक्षित भएका छन् । बर्सेनि बर्खायाममा गाउँको छेउबाट बग्ने रातु र जङ्घानदीमा आउने

इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे उद्घाटन

गौशाला, १८ जेठ । महोत्तरी जिल्लाको दुई गाउँपालिकामा सुविधा सम्पन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे निर्माण गरिएको छ । जिल्लाको बलवा गाउँपालिकामा रु एक करोड ७४ लाख ५२ हजार

पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा

तुलसीपुर दाङ, १५ जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसरी चुनावी प्रतिस्पर्धामा उत्रिएका पत्रकारहरुमध्ये तीनजनाले नेपाली काँग्रेस र दुईजनाले

डुबेर बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेलाac

नवलपरासी, १२ जेठ । नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालक आज मृत अवस्थामा फेला परेका छन् । नवलपरासीको गैँडाकोट–१ को नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा बिहीबार बेपत्ता भएका

भोलि राजधानीमा सार्वजनिक विदा

काठमाडौं, १० जेठ। रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले भोलि विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको

वृद्ध दम्पतीको हत्या

धनगढी, ८ जेठ । धनगढी उप-महानगरपालिका–७ बुद्धचोकमा गएराति एक वृद्ध दम्पतीको हत्या भएको छ । बुद्धचोकमा रहेको आफ्नै पक्की घरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी