Logo
समाज

वर्षेनी मुद्दा थपिँदै

डोटी, २३ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयमा वर्षेनी मुद्दाको सङ्ख्या बढिरहेको छ । वर्षेनी करीब २० प्रतिशतका दरले मुद्दा बढ्न थालेको सो

विस्तृत पढ्नुहोस
सहयोगापेक्षीलाई आश्रममा न्यानो माया

रुपन्देही, २३ असोज : पेटमा सात महीनाको गर्भ बोकेर बुटवलको सडकमा भौतारिँदै गरेकी मायालाई मानव सेवा आश्रमले आश्रय दियो । उनले आश्रममा खाने, लगाउने र बस्ने मात्र होइन स्वास्थ्य उपचार

भोजमा अचार खाँदा ३१ जना बिरामी

सुर्खेत, २३ असोज : वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उहाँका परिवारका सदस्यसहित टीका

छाडा चौपायाको बिगबिगीः ट्राफिक व्यवस्थापनदेखि दुर्घटनासम्मको समस्या

महोत्तरी, २३ असोज : महोत्तरी जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा पशु चौपायाको बिगबिगी बढेको छ । जथाभावी पशु छाड्ने प्रवृत्ति बढेपछि छाडा पशुको समस्या बढेको हो । छाडा पशु

इशा लामिछानेलाई नेपाल आउनबाट छोरीले रोकिन्, अमेरिकामै मनाइन् दशैं

इशा लामिछाने नेपाल आउने चर्चामा थियो । रवि लामिछानेकी पूर्व पत्नी इशाले दशैं नेपालमै मनाउने चाहना राखेर तयारी गरेकी थिइन् । तर, उनी अन्तिम समयमा रोकिइन् । इशालाई छोरीहरुले रोके

लोप हुँदै पिङ, यस्तो छ कारण

काठमाण्डौ । दशैंमा एकपटक भए पनि जमिन छोड्नु पर्छ भन्ने मान्यता अनुसार खेलिने पिङ लोप हुदै गएको छ । दशैं,तिहारको अवसरमा ग्रामीण क्षेत्रको मुख्य आकर्षको रुपमा परिचित रोटेपिङ र लिङ्गे

समाप्त हुदै पिङ्गको लोकप्रियता

बलेवा, १८ असोज : केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने बागलुङका गाउँमा पछिल्लो समय काठे पिङ र चमच्चा देखिनै छाडेका छन् । बसाइँसराइ र वैदेशिक

छेलो हान्ने प्रतियोगिता

धादिङ, २१ असोज :  प्राचीनकालदेखि महानवमीको दिन खेलिँदै आएको छेलो हान्ने प्रतियोगिता उत्तरी धादिङको झार्लाङमा सम्पन्न भएको छ । गाउँमा भएका मानिसमध्ये सबैभन्दा टाढासम्म १५ किलोग्रामको ढुङ्गा फाल्न सक्ने मानिसलाई

महोत्तरीका बस्तीमा बँदेल आतङ्क

महोत्तरी, २० असोज : बडादशैँ पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् । पर्वको तयारीमा घरतिर व्यस्त रहेको बेलामा जङ्गली बँदेलको हुल

आज महानवमी, यसरी मनाइँदैछ देशैभर

काठमाण्डौ । गत असोजको १२ गतेदेखि घरघरमा घटस्थापना गरी जमरा राखेर सुरु भएको बडादशैँको आज नवौँ दिन अर्थात् महानवमी घरघरमा मनाइँदै छ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व

आत्मीयता र सामीप्यता हराउँदै गएकामा चिन्ता

गलेश्वर, १९ असोज :  बडा दशैँ शुरु भएसँगै लाहुरेको जिल्ला भनेर परिचय पाएको म्याग्दीका गाउँहरूमा रौनक छाएको छ । दशैँ मनाउन परदेश र स्वदेशका विभिन्न ठाउँमा मानिसहरू गाउँमा आएपछि विगतमा

जोखिमसाथ डुङ्गाबाट वारपार गर्न बाध्य

बैतडी, १९ असोज : बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक महाकाली नदीमा जोखिम लिएर भएपनि डुङ्गाबाट वारपार गर्न बाध्य भएका छन् । महाकाली नदीमाथि झोलुङ्गे पुल नहुँदा स्थानीयवासीले जोखिम मोलेरै डुङ्गाबाट ओहोरदोहोर