Logo
समाज

रोटेपिङ संरक्षण गर्दै व्यास नगरपालिका

दमौली, १८ असोज (रासस) : लोपोन्मुख अवस्थामा रहेको रोटेपिङ संरक्षणका लागि जिल्लाको व्यास नगरपालिकाले पहल थालेको छ । जिल्लाका ग्रामीण भेगमा फाट्टफुट्ट देखिने तर शहरी

विस्तृत पढ्नुहोस
दशैँको संस्कृति छोडेर विकृतिलाई महत्व

काठमाण्डौ । नेपाली समाजले विगतमा आफ्नो स्तर अनुसार खर्च गरी सामाजिक सद्भाव नखल्बलाइ धूमधामका साथ मनाउने दसैँ अहिले भने तड्क भड्कका साथ मनाउने प्रचलन बढ्दो छ । एकले अर्काको देखासिखी

बाल विवाह बढ्दै

काठमाडौँ, १७ असोज (रासस) : सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै स्वयम् बालबालिकाले विवाह गर्ने प्रवृत्ति बढ्दै गएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले आर्थिक वर्ष २०७५-७६ मा

हराउँदै पिङ संस्कृति

कावासोती, १७ असोज (रासस) : दशैँ तिहारजस्ता चाडपर्वका समयमा गाउँघरमा राखिने लिङ्गेपिङ हराउँदै जान थालेका छन् । दशैँ लाग्नुपूर्व गाउँका टोलटोलमा राखिने लिङ्गेपिङ अहिले भने क्रमशः हराउँदै जान थालेका हुन्

कपडा बैंकप्रति दलित असहायको आकर्षण बढ्दो

वीरगञ्ज, १७ असोज (रासस) : रिक्सा चलाएर गुजारा गर्दै आएका सर्लाही रेहुवाका ४० वर्षीय सञ्जय पासवान दिनभरिको थकाइपछि राति घर जाँदा १२ वर्षीय छोराले दशैँमा नयाँ लुगा किनीदिन सधैँभरि आग्रह

त्रियासी प्रतिशत भूकम्पपीडित नयाँ आवास गृहमा

चौतारा, १७ असोज (रासस) : भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीब्रता आएको छ । हालसम्म ७३ हजार ३३३ परिवार नयाँ आवास गृहमा बस्न थालेका छन् । कूल लाभग्राही

दशैँ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका

जाजरकोट, १७ असोज (रासस) : राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन र ? सबैलाई घरमा बसेर दशैँको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ, तर जाजरकोेट–डोल्पा सडकखण्डका विभिन्न

गोदावरीमा कुण्ड र धर्मशाला बन्दै

ललितपुर, १७ असोज (रासस) : प्रत्येक १२ वर्षमा सिंहास्त मेला अर्थात् कुम्भमेला लाग्ने साविकको गोदावरीमा अवस्थित गोदावरी कुण्ड र धर्मशाला निर्माणको काम धमाधम अघि बढेको छ । साढे दुई वर्षअघि

वृद्धृवृद्धाले पाएनन् सामाजिक सुरक्षाभत्ता

दैलेख, १७ असोज (रासस) : नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता पाउन सकेका छैनन् । सङ्घीय सरकारबाट पठाउनुपर्ने

आएन दशैँ दलित बस्तीमा

वीरगञ्ज, १६ असोज (रासस): प्रदेश नं २ का आठ जिल्लामा दशैँको रौनक छाए पनि बारा जिल्लाको तेलकुवामा रहेको मुसहर बस्तीमा मुरलीधरको गीत घन्किरहेको छ, “उडायो सपना सबै हुरीले…” । एक

ज्येष्ठ नागरिकप्रति समाज अनुदार

नेपालगञ्ज, १६ असोज (रासस): नेपालगञ्ज, १६ असोज (रासस): नेपाली समाज ज्येष्ठ नागरिकप्रति अनुदार रहेको गुनासो गरिएको छ ।“समाजका गहनाका रुपमा स्वीकार्नु गर्नुपर्ने ज्येष्ठ नागरिकप्रतिको सामाजिक भेद्भाव, परिवारको अपमानजनक व्यवहार र

बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण

जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा