Logo
समाज

तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन हुदैँ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ मंसिर । तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति

विस्तृत पढ्नुहोस
भक्तपुरमा कार दुर्घटनाः एकको मृत्यु, तीन घाइते

भक्तपुर, २१ मंसिर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च

बालिकाको संवेदनशील अंगमा औँला घुसाएर करणी गर्ने हरिशरण गिरी पक्राउ

मंसिर १९, काठमाण्डौ । मकवानपुरमा बालिकालाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी मुद्धा दायर गरेर अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय मनहरीले २ वर्षीय बालिकालाई करणी गर्ने

प्रदेश २ का अपाङ्गता भएका महिलाबारे वृत्तचित्र

काठमाडौं, १६ मंसिर । अपाङ्गता भएका महिलाहरुको सवालमा आधारित वृत्तचित्र सार्वजनिक भएको छ । २९ औं अपाङ्गता दिवसको पूर्वसन्ध्यामा नेपाल नेत्रहिन महिला संघले आज वृत्तचित्र सार्वजनिक गरेको हो । रिपोर्टर्स

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : औपचारिकतामै सिमित

मंसिर १०, काठमाण्डौ । आजदेखि १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु भएको छ । विश्वभर सुरु भएको अभियानमा नेपालको पनि संलग्नता छ । वर्षेनी हिंसाविरुद्धको अभियान संचालन हुने गरे पनि

काँग्रेस नेता बाबुराजा चित्रकारको पहलमा क्यान्सरको उपचाररत सत्याललाई आर्थिक सहयोग

काठमाडौं, १० मंसिर । क्यान्सर संक्रमित भएर उपचाररत पूर्व विद्यार्थी नेता निरजराज सत्याललाई नेपाली काँग्रेस जनसम्पर्क समिति जर्मनीले आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली काँग्रेसका युवा नेता बाबुराजा चित्रकारको

भागवत मन्जरी राधिका दासी : समाजसेवाको नमुना

मंसिर ९, काठमाण्डौ । मोरङमा जन्मिएकी भागवत मन्जरी राधिका दासीको समाजसेवा जोकोहीका लागि प्रेरणा बन्न सक्छ । प्रदेश नम्बर एक इटहरीमा केन्द्रिय कार्यालय रहेको माया घरकी संस्थापक तथा अध्यक्ष राधिकाले

बालक रियानको उपचारमा समाजसेवी शोभा पाठकले जुटाइन् थप सहयोग

काठमाडौं, ८ मंसिर । यतिबेला दश महिने बालक रियान महरा अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको न्युरोतर्फको आइसियु वार्डमा छन् । उनको तेस्रो चरणको टाउकाको शल्यक्रिया सफल भइसकेको छ । अब चौंथो

लकडाउनपछि बालविवाह बढ्यो

टीकापुर, २ मङ्सिर: कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी

शोभाको सहयोगपछि बालकको शल्यक्रिया सफल, आमाले यसरी पोखिन् पीडा (भिडियोसहित)

काठमाडौं, २८ कात्तिक । आज एक वर्षीय बालक रियान महराको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । आर्थिक अभावले शल्यक्रिया रोकिएकोमा समाजसेवी शोभा पाठकले सहयोग गरेपछि आज नेपाल मेडिकल कलेज अत्तरखेलमा

बालकको शल्यक्रिया रोकिएपछि समाजसेवी शोभा पाठकले गरिन् ३० हजार सहयोग

काठमाडौं, २७ कात्तिक । आर्थिक अभावमा एक वर्षीय रियान महराको टाउकोको शल्यक्रिया रोकिएपछि समाजसेवी शोभा पाठकले सहयोग गरेकी छिन् । कोरोना भाइरसलाई आठौं दिनमा जितेर आज नेपाल मेडिकल कलेज अत्तरखेल

आर्थिक अभावमा एक वर्षका रियान महराको शल्यक्रिया रोकियो, सहयोगको आग्रह

काठमाडौं, २७ कात्तिक । आर्थिक अभावमा एक वर्षीय रियान महराको टाउकोको शल्यक्रिया रोकिएको छ । टाउकोमा पानी जमेर नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचाररत कञ्चनपुर कृष्णपुर नगरपालिका ९ राजघाटका रियानका आमाबाबुले