Logo
विशेष

डोटीमा आलेको रणनीतिले चुनावमा काम गर्ला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ वैशाख । डोटीमा २०७४ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले सफलता हासिल गरेको थियो । एमालेले ९ पालिकामध्ये ५ मा जित हासिल गरेको

विस्तृत पढ्नुहोस
मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन

  काठमाडौँ,२६ वैशाख ।स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा यही वैशाख ३ हुन गइरहेको स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ । मकवानपुरमा १० स्थानीय

मतदान गर्न घर फर्कंदै मनाङका मतदाता

काठमाडौँ,२६ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि मनाङका मतदाता घर फर्कन थालेका छन् । यहाँका अधिकांश मतदाता जिल्ला बाहिर बसोबास गर्ने भएकाले मतदानका

किर्तिपुरलाई नमूना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता

काठमाडौँ,२६ वैशाख । किर्तिपुर नगरपालिकाका मेयरका उम्मेदवार राजकुमार नकर्मीले आगामी पाँच वर्षभित्रमा नगरपालिकालाई नेपालकै नमूना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नकर्मीले यहाँ आज पत्रकार सम्मेलन

एमालेलाई मधेशमा रघुवीर र प्रभुको भर

काठमाडौं, २६ वैशाख । विभाजनपछि चुनावी मैदानमा होमिएको नेकपा एमालेलाई देशभर चुनौती देखिएको छ । पाँच दलीय गठबन्धनका कारण एक्लै चुनावमा जानुपर्दा एमाले अप्ठ्यारोमा छ । उसलाई विगतको जितेका पालिका

नेकपा मालेबाट उपमेयरका उम्मदेवार लम्साल कांग्रेस प्रवेश

तनहुँ, २६ बैशाख । तनहुँ शुक्लागण्डकीमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी,लेनिनवादी)बाट उपमेयर पदका उम्मेदवार शिव प्रसाद लम्साल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको

ओलीको पालामा देश ऋणमय भयो, अहिले अनुदानमय : कांग्रेस प्रवक्ता महत

काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताएका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता

भारतमा रहेका नेपाली मतदानका लागि नेपाल फर्किए

टीकापुर, २६ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार

स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनको सङ्घर्ष अध्यक्ष दाहाल

काठमाडौँ,२६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको सङ्घर्षको संज्ञा दिएका छन् । उनले आज एक सन्देशमार्फत

प्रविधिमैत्री बन्दै आयोग सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन

काठमाडौँ, २६ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई

कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता गरेको छ : प्रवक्ता डा. महत

काठमाडौं, २६ वैशाख। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कांग्रेसले गरेको बताएका छन् । साेमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने

व्यावसायिक आचरण र निष्ठामा प्रतिबद्ध : बार

काठमाडौँ,२६ वैशाख । नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ । कानुन दिवसका