Logo
विशेष

पोखरामा यस्तो छ चुनावी अंकगणित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ वैशाख । पोखरा महानगरपालिकामा यसपटक नेकपा एमाले र नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारहरुबीच कडा प्रतिष्पर्धा हुने देखिदैछ । २३

विस्तृत पढ्नुहोस
ताप्लेजुङका आठराई त्रिवेणीका अध्यक्ष, उपाध्यक्षका प्रतिस्पर्धीहरु

ताप्लेजुङ : आठराई त्रिवेणी गाउँपालिका अध्यक्षका उम्मेदवार गठबन्धन नेपाली कांग्रेस – विश्वनाथ सिटौला जनमुक्ति पार्टी–याम बहादुर आङवुहाङ अन्य दल  नेकपा एमाले–दिपेन्द्र पोम उपाध्यक्षका उम्मेदवार गठबन्धन नेपाली कांग्रेस – विश्वनाथ सिटौला

गृह मन्त्रालयले भन्यो : निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको छ

काठमाडौं, २६ वैशाख : गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । गृहले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता प्रतिकुल हुने गरी केही क्रियाकलापहरु भईरहेको

बैतडीमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

बैतडी, २६ बैशाख । कुटपिटको आरोपमा डिलासैनी गाउँपालिकाका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका लोकेन्द्र राना सहप्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन्

ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडौँ,२६ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र

ट्रकसँग ठोकिएर स्कुटरमा सवार महिलाको मृत्यु, चालकको उपचार हुँदै

काठमाडौं, २६ बैशाख । सोमबार काठमाडौंको सोल्टीदोबाटोमा ट्रक र स्कुटर एक आपसमा ठोक्किएर एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा कीर्तिपुर–१ ट्याङ्लाफाँटमा बस्ने विमलादेवी भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ

समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक : उपसभापति गुरुङ

काठमाडौँ,२६ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकमा परिवर्तनको लहर र समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक रहेको बताएका छन् नेपाली कांग्रेस भिरकोट– ८ को ढापुकमा आज

डोटीमा आलेको रणनीतिले चुनावमा काम गर्ला

काठमाडौं, २६ वैशाख । डोटीमा २०७४ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले सफलता हासिल गरेको थियो । एमालेले ९ पालिकामध्ये ५ मा जित हासिल गरेको थियो । नेपाली काँग्रेसले ३

मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन

  काठमाडौँ,२६ वैशाख ।स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा यही वैशाख ३ हुन गइरहेको स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ । मकवानपुरमा १० स्थानीय

मतदान गर्न घर फर्कंदै मनाङका मतदाता

काठमाडौँ,२६ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि मनाङका मतदाता घर फर्कन थालेका छन् । यहाँका अधिकांश मतदाता जिल्ला बाहिर बसोबास गर्ने भएकाले मतदानका

किर्तिपुरलाई नमूना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता

काठमाडौँ,२६ वैशाख । किर्तिपुर नगरपालिकाका मेयरका उम्मेदवार राजकुमार नकर्मीले आगामी पाँच वर्षभित्रमा नगरपालिकालाई नेपालकै नमूना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नकर्मीले यहाँ आज पत्रकार सम्मेलन

एमालेलाई मधेशमा रघुवीर र प्रभुको भर

काठमाडौं, २६ वैशाख । विभाजनपछि चुनावी मैदानमा होमिएको नेकपा एमालेलाई देशभर चुनौती देखिएको छ । पाँच दलीय गठबन्धनका कारण एक्लै चुनावमा जानुपर्दा एमाले अप्ठ्यारोमा छ । उसलाई विगतको जितेका पालिका