Logo
विशेष

हसाइरहनुपर्ने स्वभावका थिए एसएसपी यादव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ पौष । नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव झुण्डिएका अवस्थामा सरकारी निवासभित्र फेला पर्दा उनलाई नजिकबाट चिन्ने प्रहरी अधिकृतहरु आश्चर्यमा परेका छन् । सधै

विस्तृत पढ्नुहोस
सर्वोच्चकी न्यायाधीश मीरा खड्काको स्पष्टीकरण : मैले जन्म मिति सच्याउनुपर्ने कुनै कारण छैन (विज्ञप्तीसहित)

काठमाडौं, ९ पुस । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिबारे उठेको विवादमा स्पष्टीकरण दिएकी छन् । न्यायाधीश खड्काले आज (सोमबार) विज्ञप्ती जारी गर्दै आफूले एउटा मात्र नागरिकता लिएको र

‘भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्छ’

मलङ्गवा, ९ पुस: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेकोे बताएका छन् । बिहीबार सर्लाही सदरमुकाम मलङ्गवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीले

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक : दोहोरो नागरिकतामाथि निगरानी हुने

दार्चुला, ९ पुस: भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो

रञ्जु दर्शना भन्छिन्–‘मैले विवेकशील साझा पार्टी त्याग गरेको हो, तर राजनीति छोडेको छैन्’ (भिडिओसहित)

काठमाडौं, ९ पुस । विवेकशील साझा पार्टी त्याग गरेकी युवा नेतृ रञ्जु दर्शनाले आफूले राजनीतिमा पूर्णविराम नलगाएको स्पष्ट पारेकी छिन् । उनले आफू यसअघि जुन पार्टीमा आवद्ध रहेको हो, त्यसमा

काँग्रेसमा धर्मनीरपेक्षका पक्षधर को को जिते ?

काठमाडौं, ९ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा धर्मनीरपेक्षका पक्षधरहरु महत्वपूर्ण पदमा विजयी भएका छन् । काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा उठिरहँदा महाधिवेशनमा धर्मनीरपेक्षका पक्षधर हावी देखिएका छन् । सभापति शेरबहादुर देउवा

प्रधानमन्त्री देउवाको भारत भ्रमण पुसको अन्तिम साता

काठमाडौं, ९ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा पौषको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणको मितिको

काँग्रेस प्रदेश २ मा देउवा पक्षका कृष्ण यादव विजयी, निधिलाई धक्का

काठमाडौं, ९ पौष । नेपाली काँग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन् । उनले रामसरोज यादवलाई पराजित गरेका हुन् । कृष्ण यादवले ९ सय ९६ मत ल्याउँदा

काँग्रेसका निर्वाचित पदाधिकारीसहित १३४ केन्द्रीय नेता को को (नामावलीसहित)

काठमाडौं, ८ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पदाधिकारीसहित १३४ नेता चुनिएका छन् । आज साँझ अन्तिम परिणाम सार्वजनिक भएसँगै सबै १३४ केन्द्रीय नेताको टुंगो लागेको हो । १३ पदाधिकारीमध्ये

को हुन् ‘सिरियल किलर’ चार्ल्स शोभराज ?

काठमाडौं, ८ पौष । चार्ल्स शोभराज कुख्यात अन्तर्राष्ट्रिय अपराधी हुन् । उनीमाथि विश्वका विभिन्न देशमा हत्या र लागूऔषध तस्करीको अभियोग छ । हाल भियतनाममा रहेको र तत्कालीन फ्रान्सको साइगोनमा ६

क्याबिनेटमा देउवाले किन गरे एमसीसीको कुरा ?

काठमाडौं, ८ पौष । आज बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी एमसीसीको कुरा पनि गरेका छन् । उनले एमसीसीबारे अनेक कुरा भइरहेको भन्दै भ्रम हटाउनुपर्ने विषय राखेको बुझिएको

आन्दोलनबाटै हिन्दुराज्य र राजसंस्था स्थापित गर्छौं : अध्यक्ष लिङ्देन

शरद रेग्मी दाङ ८ पुस । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्रसहित राजसंस्था र हिन्दुराज्य आन्दोलनबाटै स्थापित हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा