Logo
विशेष

आज थपिएका २७८ कोरोना संक्रमित को को (विवरणसहित)

काठमाडौ, २३ जेठ । नेपालमा कोरोना भाइरसका संक्रमित सख्या २ हजार ९ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज २७८ जना

विस्तृत पढ्नुहोस
नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका ११ जना को को (विवरणसहित)

काठमाडौं, २३ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ११ जनाको मृत्यु भएको छ । आज सुर्खेतका २० वर्षीय युवकको मृत्यु पुष्टि भएसँगै कोभिड-१९ बाट कुल मृत्यु संख्या ११ पुगेको

म परराष्ट्र मन्त्री भएँ भने कालापानी, लिपुलेक फिर्ता ल्याउँछु : डा. अमरेश सिंह (भिडिओसहित)

काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेश कुमार सिंहले आफू परराष्ट्रमन्त्री भए कालपानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने दाबी गरेका छन् । हिजो (बिहीबार) राति प्राइम

ओलीले अमेरिकाको एमसीसी पारित गराउन खोज्दा चीनबाट यस्तो कुरा आयो

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको उक्साहटमा भारतसँगको सिमा विवादमा तुरुप हान्दैछन् भन्ने बुझाई भारतको छ । भारतीय सेनापति एम एस नरवाणेले यही बोले । ओलीले यो

संघ र प्रदेश सरकारको आसामा बस्ने कुनै स्यानीय सरकारले जनता बचाउन सक्दैननः मेयर पराजुली

काठमाडौं, जेठ २३ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न संघीय र प्रदेश सरकार असफल र अनुत्तरदायी भएको भन्दै सवै स्थानीय तहहरुबाट विरोध भइरहेका बेला विराटनगर महानगरपालिकाका मेयर

केपी ओलीले भाजपा नेता राममाधवलाई बैंककमा भेटी हिन्दु राष्ट्र बनाउँछु भनी प्रतिवद्धता जनाएको अमरेश सिंहको सनसनीपूर्ण खुलासा (भिडियोसहित)

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री हुनु अघि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख राम माधवसँग हिन्दु राष्ट्र ल्याउने सहमति गरेको खुलासा

आज थपिएका ३३४ कोरोना संक्रमित को को (विवरणसहित)

काठमाडौ, २२ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमित सख्या २ हजार ६ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज ३३४ थपिएसँगै कुल संक्रमितको सख्या २ हजार

लकडाउन लुज गर्न यस्तो छ मोडालिटी, विभिन्न चरणमा उद्दोग व्यवसाय देखि विद्यालयसम्म खुल्ने

काठमाडौं, २२ जेठ । देशमा आज अहिलेसम्मकै सबैभन्दा बढी ३३४ जना कोरोना भाइरसका संक्रमित बढेका छन् । आजै लकडाउनको सर्वत्र उल्लंघन भएको छ । सवारी साधन बाक्लो देखिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका १० जना को को (विवरणसहित)

काठमाडौं, २२ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भएको छ । सबै मृत्युको घटना जेठभर भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पाल्पाका एक पुरुषको

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बैठक र भ्रमण भत्ता नलिने

काठमाडौँ, २२ जेठ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताएका छन् । सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा आज सो

घर भाडा, विद्यालय शुल्क र व्यवसायी कर मिनाहालगायतका दश बुँदे मागसहित विभिन्न दश संघ/संस्थाहरुद्धारा आन्दोलन घोषणा

काठमाडौं, २२ जेठ । विभिन्न दश संघ तथा संस्थाहरुले लकडाउन अवधिभरको व्यवसायी कर, घर भाडा, शैक्षिक संस्थाको शुल्क, बिजुली खानेपानी र ईन्टरनेटको महशुल मिनाह गर्नुपर्ने र विदेशमा अलपत्र परेका नेपालीलाई

व्यापारीहरुले एकतर्फी रुपमा पसल खोलेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा

काठमाडौं, २२ जेठ । आजदेखि उद्योगी तथा व्यवसायीहरुले देशव्यापी रुपमा सरकारको लकडाउन उल्लंघन गर्दै पसल खोलेपछि काठमाडौं उपत्यकाका तीनै वटै जिल्लाका सिडिओ छलफलमा जुटेका छन् । आज लकडाउनको ७२औं दिन