Logo
विशेष

बझाङ उडेका प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेको सुझाव : हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बझाङका भुकम्प प्रभावितहरु ठूलो समस्यामा रहेको बताएका छन्। लामिछाने यतिवेला बझाका भुकम्प प्रभावितहरुसँगै छन् ।

विस्तृत पढ्नुहोस
सीमानाकामा ‘स्थायी प्लान्ट क्वारेन्टिन’ सञ्चालनको पहल

गोदावरी (कैलाली), १९ असोज । सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर भन्सार सीमानाकामा ‘स्थायी प्लान्ट क्वारेन्टिन’ कार्यालय सञ्चालनका लागि पहल गर्ने जनाएको छ । त्रिनगर नाकामा रहेको प्लान्ट क्वारेन्टिन कार्यालय दुई महिनादेखि

स्थानीय कला संस्कृतिले तान्यो विदेशी चित्रकारलाई

खोटाङ, १९ असोज । ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी हुन खोटाङ आएका १४ देशका चित्रकार स्थानीय कला तथा संस्कृति अवलोकन गरिरहेका छन् । दिक्तेल रुपाकोट

राजेन्द्र लिङ्देनले ज्ञानेन्द्रलाई राजा भनेपछि माओवादी सांसदको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं,१९ असोज । प्रतिनिधि सभाको बैठक जारी छ । बिहान ११ बजेदेखि जारी बैठकमा सांसदहरुले आ-आफ्नो धारण राखिरहेका छन् । आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले

नेताको फेरिएको दैनिकी : ‘राजनीतिमा निस्क्रिय बनेर आरन पेसामा फर्किए छवि’

कमल खत्रीररासस बेनी (म्याग्दी), १९ असोज । मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गरेका उनी राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत छन्

सरकार अव्यवस्थित गोरेटोबाट व्यवस्थित मूल बाटोतिर अगाडि बढिरहेको छः मन्त्री किराती

काठमाडौं, १९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारले राजनीतिक वाचामा अविचलित रही चुनौतिको सामना गरिरहेको बताएका छन् । आज सुदन किराती ई–हुलाक सेवा मार्फत नागरिकहरुलाई

लोकतन्त्रमा धब्बा लाग्ने आममाफी बदर हुनपर्छः महामन्त्री शर्मा

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा धब्बा लाग्ने गरी भएको आममाफी बदरभागी रहेको बताएका छन् । उनले यस विषयमा सर्वोच्च अदालतले सकारात्मक आदेश मार्फत सरकारको नकरात्मक

रिगल आममाफी प्रकरणः सर्वोच्चले खोज्यो निर्णयको सक्कल मिसिल

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद मिनाहा गरी आममाफी दिने निर्णयको सक्कल मिसिल यही असोज २४ गतेभित्र झिकाउन आदेश गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको

चालचलन राम्रो भएका कैदीबन्दीलाई कारागार बाहिरै बस्न दिने तयारी

काठमाडौं, १८ असोज । सरकारले चालचलन राम्रो भएका कैदी बन्दीहरुलाई कारागार बाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । एक वर्षभन्दा बढि सजाय पाएर कैद सजायको दुई तिहाइभन्दा

कांग्रेस बूढो भयो, आफूसँग ८७ सिट छ भन्ने पनि चाल पाउँदैन: केपी ओली

काठमाडौं, १८ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी कम्युनिष्ट आन्दोलनभन्दा कान्छो भएपनि बूढो भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश

रास्वपाप्रति ओलीको टिप्पणीः ‘नयाँ विचराहरु पानीमा हात चोबल्दै छन्, पौडिन त बाँकी नै छ’

काठमाडौं, १८ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिने दलहरु यतिबेला खोलाको किनारमा बसेर पानीमा हात चोबलिरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) पार्टी कार्यालयमा आयोजित पार्टी

रिगल आममाफी प्रकरणः वहसमा आफैं उपस्थित हुन महान्यायाधिवक्तालाई सर्वोच्चको आदेश

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको आममाफी प्रकरणमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई वहसमा आफैं उपस्थित हुन आदेश दिएको छ । रिगलको आममाफीविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै