Loading...

विशेष

राजपाले ल्यायो ३ करोड नेपालीको मन रुने घोषणापत्र, भन्यो “तराई—मधेस छुट्टै देश हो”

७ मंसिर, काठमाण्डौ । मधेश केन्द्रित दलहरु एकता भएर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)ले तराई–मधेशलाई छुट्टै देशको रुपमा व्याख्या गरेका छन्...

बिस्तृतमा

दाङलाई नमूना जिल्ला बनाउने :अध्यक्ष ओली

तुलसीपुर, दाङ, ७ मंसिर  : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ । नेपाल...

बिस्तृतमा

कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा

‘कम्युनिस्ट शासन व्यवस्थाले कर्णालीको मुहार फेर्दैन’ कालीकोट, ७ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने...

बिस्तृतमा

राजपाले विवाहमा महिलालाई आधा तोला सुनको मंगलसुत्र दिने,  छोरी जन्मिनासाथ १० हजार बैँकमा (यस्तो छ घोषणापत्र)

७ मंसिर, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आज चुनावी घोषणापत्र सार्वजनिक गरेको...

बिस्तृतमा

गगन थापा, माधव नेपाल र बादलले सम्बोधन गर्ने कार्यक्रम स्थल एउटै, झडप हुने डरले नुवाकोट प्रशासनद्धारा निषेधित क्षेत्र घोषणा

७ मंसिर, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको...

बिस्तृतमा

सरकारको खरदार मुखिया जस्ता जनार्दश शर्मालाई ५ हजार मत अन्तरले पराजित गर्छु : कांग्रेस उम्मेदवार गोपालजी जंग शाह

७ मंसिर, काठमाण्डौ । रुकुमबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कांग्रेस नेता गोपालजी जंग शाहले आफ्ना प्रतिस्पर्धी जनार्दन शर्मालाई पराजित गर्ने...

बिस्तृतमा

आजैदेखि मौन अवधि सुरु : सामाजिक सञ्जालमा समेत निर्वाचन प्रचारप्रसार गर्न रोक

७ मंसिर, काठमाण्डौ । १० गते हुने चुनावका लागि बिहीबारदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि मध्यरात...

बिस्तृतमा

पहिलो चरण चुनाव : आज अन्तिम प्रचार- भोट तान्ने अन्तिम कसरत

काठमाडौं ७ मंसिर । संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार...

बिस्तृतमा

मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्छ : अध्यक्ष ओली

दाङ, ६ मंसिर (रासस) ः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि...

बिस्तृतमा

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको प्रतिवेदन सार्वजनिक, कांग्रेस पहिलो दल बन्ने, एमाले दोस्रो

६ मंसिर, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्र, जनसंख्या आदि विभागका प्राध्यापकहरु संलग्न एक संस्थाले देशका विभिन्न स्थानमा आफ्ना प्रतिनिधि खटाएर...

बिस्तृतमा

एउटै उम्मेदवारको चुनावी खर्च २० करोडसम्म, भ्रष्टाचारको जग यही होइन ?

६ मंसिर, काठमाण्डौ । पैसा हुनेले करोडौँ खर्च गर्ने अनि नहुनेले दश औँला जोडेर भोट माग्नुपर्ने अवस्था नेपालमा छ । चुनावमा...

बिस्तृतमा

देउवाको कडा निर्देशन : ‘विप्लवलाई समात्नुहोस्, चुनाव विथोल्नेलाई जेल हाल्नुहोस्’

काठमाडौं, ६ मंसिर । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय गरेको छ ।...

बिस्तृतमा