Logo
विशेष

नेपाली सेनाको निमित्त प्रवक्तामा गुरुङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ साउन । नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हालेका छन् । हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश

विस्तृत पढ्नुहोस
अन्य अस्पतालको सेवा सुधार गर्न पहिला वीर अस्पताल सुधार्नुपर्छः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, १२ साउन । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल आशलाग्दो र भरपर्दो अस्पतालको रुपमा विकसित भइरहेको बताएका छन् । आज (शुक्रबार) वीर अस्पतालको १३४औं वार्षिकोत्व कार्यक्रमलाई सम्बोधन गर्दै उनले

चिकित्सक अभाव हुँदा बिरामीलाई सास्ती

रोल्पा, १२ साउन । रोल्पा अस्पतालमा चिकित्सक नहुँदा बिरामीले उपचारमा सास्ती भोग्नु परेको छ । विशेषज्ञ चिकित्सक १० र मेडिकल अधिकृत छ गरी १६ दरबन्दी रहेको उक्त अस्पतालमा हाल तीनजना

हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी

– नृपेन्द्र बहादुर मल्ल मुगु, १२ साउन । गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका

मर्स्याङदीको त्रासले रातभरी जागा बस्छन् एक्लेफाँटवासी

–पूर्ण विके तनहुँ, १२ साउन । आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आएकी छिन् । स्थानीय मर्स्याङदी जलविद्युत् आयोजनाको बाँधको पानीको सतह

विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा

काठमाडौँ, १२ साउन । विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन्  । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं,१२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन्। अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधानका लागि संघीय संसदको दुवै

कोशीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

काठमाडौं, १२ साउन । कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले चार दिनाको समय सीमा दिएर आज (शुक्रबार) मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

‘थारु समुदायलाई उद्देलित बनाएर आगामी चुनाव जित्ने प्रोपोगाण्डा गर्दैछन् रेशम’

काठमाडौं, १२ साउन । नगारिक उन्मुक्ति पार्टी (नाउपा) परित्याग गरेका सुरेन्द्र चौधरीले नाउपाका संरक्षक रेशम चौधरीले थारु समुदायलाई उद्देलित बनाएर निर्वाचन जित्ने प्रोपोगाण्डा बनाइरहेको अरोप लगाएका छन् । हिजो (बिहीबार)

प्रधानमन्त्री प्रचण्डलाई बंगलादेश भ्रमणको निम्तो

काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । उनी आज (शुक्रबार) संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित

कृषकहरुका लागि प्रविधि, मल, बजार र पुँजीमा पहुँचको सुनिश्चितताको विषय जोडदार रुपमा राखेको छुः प्रधानमन्त्री दाहाल

काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली इटालीको औपचारी भ्रमण सकेर नेपाल फर्किएको छ । गत साउन ८ गतेदेखि १० गतेसम्म रोममा भएको ‘युनाइटेड नेसन्स फुट समिट

भ्याट फिर्ताको माग गर्दै रिट दायर

काठमाडौँ, १२ साउन । नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ