Logo
विशेष

ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने

२२ मंसिर, काठमाण्डौ । केपी ओली र पुष्पकमल दाहालबिच टेलिफोन वार्ता भएको छ । एमाले अध्यक्षा ओली र माओवादी अध्यक्ष दाहालबिचको बार्तामा प्रारम्भिक मत परिणामका

विस्तृत पढ्नुहोस
बाबुरामको अग्रता कायम, नारायणकाजी ११ सय मतले पछि

गोरखा, २२ मंसिर। गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले अग्रता फराकिलो बनाएका छन् । विहान ७ बजे सार्वजनिक भएको आधिकारिक निर्वाचन परिणामअनुसार बाबुरामले नारायणकाजी

रुकुम पूर्वमा माओवादी केन्द्रकी कमला रोका विजयी

रुकुम–प्रतिनिधी सभा निर्वाचन तर्फ माओवादी केन्द्रले रुकुम पूर्वबाट खाता खोलेको छ । माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाले आफ्ना प्रतिद्धन्द्धी कांग्रेसका हरिशंकर घर्तीलाई १४ हजार ४ सय ३४ मत ल्याएर पराजित

बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा

काठमाडौं २२ मंसिर । गोरखा क्षेत्र नम्बर २ को मतगणनाको मतपरिणाममा पनि उमेद्वारद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ ।पछिल्लो अपडेटअनुसार भट्टराई २०७ मतले अघि छन् ।

प्रतिनिधिसभामा एमाले २ र माओवादी केन्द १ स्थानमा विजयी, कांग्रेसले अझै खाता खोल्न सकेन

काठमाडौं, २२ मंसिर । मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी जिल्लाको मत परिणाम सार्वजनिक हुन थालेको छ । अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा

मनाङबाट कांग्रेसले खोल्यो विजयी खाता

काठमाडौँ, २१ मंसिर ।नेपाली कांग्रेसले पनि प्रदेशसभामा मनाङबाट विजयी खाता खोलेको छ। मनाङ क मा कांग्रेसका चिन्तबहादुर घले प्रदेशसभा सदस्यमा विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार

स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद

काठमाडौं, मंसिर २२ : गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) प्रदेश सभा सांसदमा निर्वाचित भएका छन्। 1 मध्यरातमा सकिएको मतगणनाअनुसार मनाङ प्रदेश सभा कबाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे

एमालेले प्रदेश र प्रतिनिधि सभा दुवैतर्फ विजयी खाता खोल्यो, तुलाचन पहिलो निर्वाचित सांसद

काठमाडौं, मंसिर २२ : एमालेका प्रेमप्रसाद तुलाचन मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। निर्वाचन आयोगले दिएको जानकारी अनुसार तुलाचनले ३५४४ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी रोमी गौचन थकालीले ३१८१

cpn-uml-1
मुस्ताङ ‘क’ बाट विष्ट विजयी, प्रदेशसभामा एमालेले खाता खोल्यो

काठमाडौं, २२ मंसिर । वाम गठबन्धन प्रमुख घटक एमालेले प्रदेशसभामा पहिलो जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

गोरखा क्षेत्र नं २ को निर्वाचनको पाँचौं पटकको प्रारम्भिक मत परिणाम सार्वजनिक नारायणकाजीले बाबुरामलाई उछिने

काठमाडौँ, २१ मंसिर । प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत् पहिलो चरणमा भएको गोरखा क्षेत्र नं २ को निर्वाचनको पाँचौं पटकको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । पाँचौं मत परिणाम

चितवनमा शुक्रबार बिहान ९ बजेपछि मतगणना हुने

राजु चौधरी : चितवन, मंसिर २१ । चितवनमा शुक्रबार (भोलि) बिहान ९ बजेपछि मतगणना हुने भएको छ । बिहीबार साँझ बसेको सर्वदलीय बैठकले शुक्रबार बिहान ९ बजेपछि मतगणना सुरु गर्ने

निर्वाचन मतपरिणामको रुझानमा बाम गठबन्धन उत्साहित, कांग्रेस निराश –यस्तो छ दुवै गठबन्धनका नेताहरुको दाबी

काठमाडौं, २१ मंसिर । पहिलो चरणमा चुनाव भएका ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमध्ये ३३ मा मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभा सदस्यका लागि धेरै ठाउँमा एमाले उम्मेदवार