Logo
विशेष

महराले छ जनाबाहेकलाई रोक लगाउन भनेपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेट्न खोज्नेको संख्या बढ्दै गएको छ । उनलाई राखिएको नर्भिक अस्पतालमा भेट्न जानेको संख्या बढेपनि महराले कसैलाई

विस्तृत पढ्नुहोस
महरा पछि अफताब, अब पालो कस्को ?

काठमाडौं, २७ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराको जर्बजस्ती प्रकरणको सनसनीपूर्ण खुलासामा नेपाली काँग्रेसको संलग्नताबारे नेपाल कम्युनिष्ट पार्टीको पूर्व माओवादीभित्र छलफल नै चल्यो । घटनापछि काँग्रेससम्वद्ध नेपाल महिला संघकी अध्यक्ष

सेनाले खोजिरहेको व्यक्तिलाई सूचना चुहाएर तत्कालिन आइजीपीले घरमा लुकाएको खुलासा

काठमाडौं, २७ असोज । नेपाली सेनाले खोजिरहेको सूचना दिएर एकजना तत्कालिन आइजीपीले सशस्त्र गतिविधि गरिरहेको माओवादीलाई सहयोग गरेका एक व्यक्तिलाई आफ्नै घरमा लुकाएको खुलेको छ । यो घटना माओवादीको सशस्त्र

एनआरएनए नवौं महाधिवेशन भोलिदेखि, मुख्यालयमा चहलपहल (फोटोफिचर)

काठमाडौं, २७ असोज । गैरआवासी नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ । संघको नेतृत्वको लागि यसपटक कडा प्रतिष्पर्धा हुने भएको छ । वर्तमान उपाध्यद्धय कुमार पन्त

सरकारलाई केसीको अल्टिमेटम, माग पूरा नभए आन्दोलन थाल्ने चेतावनी

काठमाडौं, २७ असोज । प्राध्यापक डा. गोविन्द केसीले सरकारलाई आगामी कात्तिक १३ गतेसम्मको अल्टिमेटम दिएका छन् । उनले चिकित्सा शिक्षा ऐन संशोधनलगायत विभिन्न छ बुँदे माग अघि सार्दै सरकारलाई यस्तो

रोशनी शाहीलाई दबाब दिएर प्रहरीमा जर्बजस्ती निवेदन दिन लगाइएको हो ?

काठमाडौं, २६ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराले जर्बजस्ती गरेको भनिएकी रोशनी शाहीले एकपछि अर्को बयान र भनाई फेर्दा महरा प्रकरण झनु रहस्यमयी बन्दै गएको । रोशनी आफैले १२ असोजको

कांग्रेसको चियापानमा को-को पुगे ?

काठमाडौं, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई पार्टी सभापति

चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीको विदाई अभिवादन (फोटोफिचर)

काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् ।

२० घन्टाका लागि आएका चिनियाँ राष्ट्रपति २२ घन्टा नेपालमा

काठमाडौं, २६ असोज । २० घन्टा नेपालमा रहने भनिएपनि चिनियाँ राष्ट्रपति सी जिनपिङ २२ घन्टा नेपालमा रहे । उनी सवार एयर चाइनाको विशेष विमान शनिबार अपरान्ह साँढे चार बजे अवतरण

चिनियाँ राष्ट्रपति नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान

काठमाडौँ, २६ असोज  : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् ।

राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

काठमाडौँ, २६ असोज : नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन् । दुई देशबीचको प्रतिनिधिमण्डस्तरीय वार्ता र सम्झौतापछि प्रधानमन्त्री ओलीले

‘ईट्टाभट्टाको चिम्नीमा जिउँदै मानिस हालेको देखेँ’

सराजुल मोहम्मद: म सुरक्षित ठानेर वैशाख ४ गते रौतहटबाट काठमाडौं आएको हुँ । बमको छर्राले घाइते भएका तीन जनालाई इट्टाभट्टाको चिम्नीमा हालिदिएको आँंखैले देखें । मृतकका परिवारलाई जानकारी गराएकाले रौतहटमा