Logo
विशेष

स्वतन्त्र छाडेर दल बनाएका रवि र सुमनको महत्वाकांक्षा पूरा होला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ कात्तिक । टेलिभिजन प्रस्तोताका रुपमा चर्चा कमाएका रवि लामिछानेले राजनीतिमा आउने घोषणा पहिल्यै गरेका थिए । तर, उनी राजनीतिक दल नै दर्ता गरेर

विस्तृत पढ्नुहोस
झाँक्रीलाई राहत, कांग्रेसका उम्मेदवार भुसालद्धरा उम्मेदवारी निष्क्रिय

काठमाडौं, ३१ असोज । गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कांग्रेस नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् । सोमबार नेपाली कांग्रेसले दिएको समयभित्र कांग्रेस

नक्शालमा बीवाइडीको सुविधासम्पन्न शोरुम सञ्चालनमा आयो, एटो–३ बिक्री गरिने

काठमाडौं, ३१ असोज । बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स नेपालले काठमाडौंको नक्शालमा बीवाइडीको सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको आज (सोमबार) बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र बैंकर अनिलकेशरी

जोशीको निधनमा भोलि सार्वजनिक विदा (विज्ञप्तीसहित)

काठमाडौं, ३१ असोज । सरकारले हिजो (आइतबार) निधन भएका संस्कृतिविद् एवम् शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा भोलि एक दिन सार्वजनिक विदा दिएको छ । जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि

खरेलले सुनाए आफ्नो उम्मेदवारीको कारण

काठमाडौं, ३१ असोज । आगामी मंसिर ४ गतेको निर्वाचनमा काठमाडौं–१ मा प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारी दिएका रमेश प्रसाद खरेलले आफ्नो उम्मेदवारी किन भन्नेबारे कारण खुलाएका छन् । उनले राष्ट्र एवम् राष्ट्रियताको

कम्प्युटर अपरेटर घुससहित पक्राउ

काठमाडौं, ३१ असोज । जिल्ला प्रशासन कार्यालय, पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर संजय प्रसाद यादव घुससहित पक्राउ परेका छन् । रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग

निर्वाचन सफल बनाउने अभियानमा लाग्न निर्देशन

काठमाडौं, ३१ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल बनाउने अभियानमा लाग्न मातहतका निकायलाई निर्देशन

सुदूरपश्चिममा हुलाकी सडकः अर्बौ लगानी, गति सुस्त

महेन्द्रनगर, ३१ असोज । सुदूरपश्चिम प्रदेशमा निमार्णाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्म को काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन ।

म्याग्दी–बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माणकार्य अन्तिम चरणमा

म्याग्दी, ३१ असोज । म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्यअन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’

बाईकमा बसेर विनोद चौधरीको घरदैलो, अघि बढिसकेका पाईला नरोकिने

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभाको लागि नवलपरासी पश्चिम–१ का उम्मेदवार विनोद चौधरी घरदैलोमा व्यस्त छन् । उनी आफ्नो

गिरिराजमणि पोखरेललाई पोषण थापा भारी, मेयर क्षेत्री गुण तिर्दै

काठमाडौं, ३१ असोज। आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिधिनिसभा महोत्तरी क्षेत्र नम्बर १ बाट लगातार चुनाव जितिरहेका पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई यसपटक यातायात कार्यालयका पूर्व प्रमुख पोषण थापा चुनौती

निर्वाचनको समयमा हुने घरेलु हिंसाबारे सरकारको ध्यानाकर्षण

धरान, ३१ असोज । अन्तर–पुस्ता महिलावादी मञ्चले निर्वाचनको समयमा महिलामाथि हुने घरेलु हिंसा तथा अन्य हिंसाको विषयमा सरकार तथा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मञ्चले ७७ वटै जिल्ला प्रशासन