Logo
खेलकुद

साफ यु-२० च्याम्पियनसिप: नेपाल आज श्रीलंकासँग भिड्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ११ । साफ यु-२० च्याम्पियनसिप पुरुष फूटबल अन्तर्गत आज हुने खेलमा नेपाल श्रीलंकासँग भिड्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार

विस्तृत पढ्नुहोस
इङ्ल्यान्ड युरोकपको फाइनलमा

काठमाडौं, साउन ११ । घरेलु टोली इङ्ल्यान्ड युईएफए वुमेन्स युरोकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा स्वीडेनलाई ४-० गोलले पराजित गर्दै इङ्ल्यान्ड दोस्रोपटक युरोकपको फाइनलमा

मन्त्री श्रेष्ठद्वारा बुद्धिचाल खेलाडीको बिदाइ

काठमाडौँ,१० साउन । ४४औँ बुद्धिचाल ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । भारतको

नवौँ राष्ट्रिय खेलकुदः सुरु भयो पोखरामा तयारी

कास्की, १० साउन । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको

नेपालको मालदिभ्समाथि ४-० को सानदार जीत

काठमाडौं, ९ साउन । नेपालले मालदिभ्समाथि  २० वर्षमुनीको पुरुष साफ फुटबल प्रतियोगितामा सानदार जीत निकालेको छ । भारतको भुवनेश्वरमा जारी साफ यू-२० प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मालदिभ्समाथि ४-० को

साफ यु-२० च्याम्पियनसिपः आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं, साउन ९ । साफ यु–२० च्याम्पियनसिप पुरुष फूटबल प्रतियोगिता आजबाट भारतमा शुरु हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्दैछन् । भुवनेश्वरमा हुने खेल नेपाली समय

पारसले लिजेन्ड्स लिग क्रिकेट खेल्ने

काठमाडौं, साउन ९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले विश्वका चर्चित क्रिकेटर सम्मिलित लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) खेल्ने भएका छन्। लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) ले आइतबार आफ्नो सामाजिक

रियल म्याड्रिड बार्सिलोनाको जीत

काठमाडौं, साउन ८ । विश्व फूटबलका दुई महारथीबीचको ‘एल क्लासिको’मा बार्सिलोना विजयी भएको छ । आइतबार बिहान प्रि-सिजन अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई १-० गोलले पराजित गरेको हो

वुमेन्स युरोकप : स्वीडेन सेमिफाइनलमा

एजेन्सी । फिफा वरीयताको दोस्रो स्थानमा रहेको स्वीडेन युईएफए वुमेन्स युरोकपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमलाई १-० गोलले पराजित गर्दै स्वीडेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो

साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ,६ साउन । भारतको भुवनेश्वरमा आयोजना हुने यु–२० पुरुष साफ च्याम्पियनसिपमा सहभागिता जनाउन जाने नेपाली फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । यही साउन ९ देखि २० गतेसम्म आयोजना हुने

महिला युरो: अष्ट्रीयालाई हराउँदै जर्मनी सेमिफाइनलमा

काठमाडौं, साउन ६ । अष्ट्रीयालाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राती भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा

एन्फा विवादः जर्मन नागरिक पाण्डेको बर्खास्त गर्न १२ सदस्यको माग

काठमाडौं, ५ साउन । अवैधानिक रुपमा पहिलो बैठकबाट अखिल नेपाल फुटबल संघ (एन्फा)को अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त भएका नविन पाण्डेको तत्काल बर्खास्त गर्न माग गरिएको छ । बिहीबार बसेको एन्फाको