Logo
खेलकुद

आईपीएलमा आज कोलकत्ता र मुम्बई भिड्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ । पुने स्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुने खेलमा कोलकत्ता नाइट

विस्तृत पढ्नुहोस
पाल्पाको रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता हुने

पाल्पा, २३ चैत । पाल्पाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ । उक्त प्रतियोगिता यही चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुने छ ।

च्याम्पियन्स लिगः बेन्फिकाको घरेलु मैदानमा लिभरपुलको शानदार जित

काठमाडौं, २३ चैत । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले बेन्फिकामाथि जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ३–१ गोल अन्तरले पराजित गरेको

तस्विरमा हेर्नुहोस ब्लु स्टारविरुद्ध मछिन्द्र फुटबल क्लब (फोटोफिचर)

काठमाडौं, २२ चैत्र । एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबले अहिले श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ब्लु

सर्वोच्चद्वारा रमेश सिलवालको रिट खारेज, घिसिङ काममा फर्किने

काठमाडौं, २२ चैत । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालिन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार

जेठ १५ मा हुने भनिएको एन्फाको निर्वाचन सर्यो

काठमाडौं, २२ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन सरेको छ । आगामी जेठ १५ गतेका लागि तय भएको एन्फाको निर्वाचन सरेको हो । फिफा र एएफसीसँगको छलफलपछि

आईपीएलमा आज राजस्थान र बैंगलोर भिड्दै

काठमाडौं, २२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (मंगलबार) एक खेल हुँदैछ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिष्पर्धा हुने छ ।

आज मछिन्द्र र ब्लु स्टार भिड्दै, खेल अघि सबिन राईको कन्सर्ट हुने

काठमाडौं । एएफसी कप छनोट २०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टार आज मंगलबार प्रतिस्पर्धा गर्दैछन् । ‘ए’ डिभिजन लिगको उपाधि विजेता मछिन्द्र

जीतपछि सन्दीप लामिछानेले भनेः ब्याटिङ सुधार भएको छ

काठमाडौं, २१ चैत्र । नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्दै त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि जितेपछि कप्तान सन्दीप लामिछानेले खेलमा निकै सुधार आएको बताएका छन् । खेल जितेपछि पत्रकारको

अपराजित नेपालले त्रिदेशीय शृंखलाको ट्रफी उचाल्यो (फोटोफिचर)

काठमाडौं, २१ चैत । फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित

दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी

काठमाडौं, २१ चैत । नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी२० शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल, पपुवा न्युगिनी ९पीएनजी० र मलेसिया सम्मिलित शृंखलामा उत्कृष्ट

नेपाललाई त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको उपाधि

काठमाडौं, २१ चैत्र । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ । दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले