Logo
खेलकुद

सेना दिवसका अवसरमा ब्याडमिन्टन प्रतियोगिता सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

महेन्द्रनगर, १५ फागुन: महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । यहाँस्थित नेपाली सेनाको श्री नं

विस्तृत पढ्नुहोस
सिन्धुपाल्चोकमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि

सिन्धुपाल्चोक, १५ फागुन: ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आयोजना गरेकोे २० ओभरको जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । आज

एक खेल अगावै श्रीलंकाविरुद्धको टी–२० सिरिज भारतलाई

काठमाडौं, १५ फागुन । श्रीलंकासँगको दोस्रो टी–२० सिरिजमा भारतले जित निकालेको छ । लखनउमा शनिबार राति भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । यस जितसँगै भारतले तीन

इटालियन सिरी ए फुटबलः युभेन्ट्सको रोमान्चक जित

काठमाडौं, १५ फागुन । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले इम्पोलीमाथि रोमान्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको ३२औं

‘ए’ डिभिजन लिगः मनाङलाई बराबरीमा रोक्दै आर्मीले लियो दोस्रो स्थान

काठमाडौं, १४ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान हासिल गरेको छ । आफ्नो अन्तिम खेलमा शनिबार मनाङ मर्स्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेल्दै

त्रिभुवन आर्मीसँग मनाङको भिडन्त (फोटोफिचर)

काठमाडौं, १४ फागुन । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज त्रिभुवन आर्मी र मनाङबीच रोचक खेल भएको छ । तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

ललितपुर मेयर्स कपः सुदुरपश्चिम प्रदेश फाइनल प्रवेश

काठमाडौं, १४ फागुन । ललितपुर मेयर्स कप टी–२० महिला च्याम्पियनसिपमा सुदुरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदुरपश्चिम फाइनलमा पुगेको हो ।

कतारमा हुने विश्वकपपछि ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटे पदबाट हट्ने

रियो दि जेनेरियो, ब्राजिल, १४ फागुन: ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटेले यसै वर्ष कतारमा हुने विश्वकपपछि आफूले जिम्मेवारीबाट हट्ने खुलासा गरेका छन् ।अगस्त २०१६ को विश्वकप जीतसँगै पाँच पटक विश्व

टी–२० वरीयतामा नेपालको स्थान सुधार

काठमाडौं, १४ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले सार्बजनिक गरेको नयाँ वरीयता अनुसार नेपालले १३औं स्थानमा उक्लिएको हो ।

खेलकुदलाई अतिरिक्त होइन, शिक्षाको मूल विषय बनाइन्छः मन्त्रालय

काठमाडौँ, १४ फागुन । खेलकुदलाई अतिरिक्त क्रियाकलाप मात्र भन्ने बुझाई, सोच र चिन्तनमा ठूलो परिवर्तनको खाँचो औँल्याइएको छ । खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख

प्रधानसेनापति शर्माद्वारा खुला म्याराथन शुभारम्भ (फोटोफिचर)

काठमाडौं, १४ फागुन । प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको शुभारम्भ गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता उनले उद्घाटन

‘ए’ डिभिजन लिगः आज अन्तिम तीन खेल हुँदै

काठमाडौं, १४ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) अन्तिम खेल हुँदैछन् । लिगको अन्तिम चरण अन्तर्गत आज अन्तिम तीन खेलहरु हुन लागेका हुन् । आज हुने