Logo
खेलकुद

आयरल्याण्डले नेपाललाई दियो १२८ रनको लक्ष्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ फागुन । चारदेशीय टी–२० शुंखला अन्तर्गतको खेलमा आयरल्याण्डले नेपाललाई १२८ रनको चुनौती दिएको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा भईरहेको खेलमा नेपालले

विस्तृत पढ्नुहोस
आयरल्यान्डविरूद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ, २ फागुन। चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो

रुसी स्केटर भालिभालाई ओलम्पिक खेल्न अनुमति

बेइजिङ, २ फागुन: चर्चित रुसी किशोर फिगर स्केटिङ कमिला भलिभालाई सोमबार खेलकुदको मध्यस्थता अदालतले डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छ। सीएएसले अन्तर्राष्ट्रिय ओलम्पिक समिति,

नेपाल र आयरल्याण्डबीचको खेल आज

काठमाडौँ, २ फागुन। नेपाल र आयरल्याण्डबीचको चारदेशीय टी-२० सिरिजको अन्तिम खेल आज अपरान्ह ४ः४५ बजेदेखि सुरु हुने छ। ओमानस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा आज उक्त खेल हुनेछ। यसअघि नेपालले पहिलो

चारदेशीय टी–२० सिरिजः आयरल्यान्ड १३ रनले पराजित

काठमाडौं, १ फागुन । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आयरल्ययान्ड युएईसँग १३ रनले पराजित भएको छ । ओमानस्थित अल अमेरात मैदानमा १ सय ७९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ७ विकेट

एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

काठमाडौँ, १ फागुन: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको

टी–२० सिरिज अन्तर्गत नेपालले सोमबार आयरल्याण्डसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं, १ फागुन । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार आयरल्यान्डसँग प्रतिष्पर्धा गर्दै छ । चारदेशीय सिरिज अन्तर्गत पहिलो खेलमा आयोजक ओमान र दोस्रो खेलमा यूएईसँग खेलेको

विन्टर ओलम्पिकः कुन देशले कति स्वर्ण जिते ?

काठमाडौं, १ फागुन । बेइजिङ विन्टर ओलम्पिकमा १४ पदक जितेको जर्मनी पदक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । जर्मनीले ८ स्वर्ण, ५ रजत र १ कास्य सहित पदक तालिकाको

‘ए’ डिभिजन लिगः आज एनआरटी र हिमालयन शेर्पा तथा एपीएफ र संकटा भिड्दै

काठमाडौं, १ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ । लिगको दशौँ चरण अन्तर्गत आइतबार न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब तथा नेपाल

स्पेनिस ला लिगाः गेटाफेमाथि एट्लेटिको मड्रिडको रोमान्चक जित

काठमाडौं, १ फागुन । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रोमान्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित एट्लेटिकोले गेटाफेलाई ४–३ गोल अन्तरले पराजित गरेको हो

यसकारण आइपिएल अक्सनमा आइनन् प्रीति जिन्टा

काठमाडौं, १ फागुन : भारतको बैंगलोरमा हुन लागेको इन्डियन प्रिमियर लिगको मेगा अक्सनमा पञ्जाब किंग्सकी सहमालिक प्रीति जिन्टा उपस्थित नहुने भएकी छन् । हालैमात्र आमा बनेकी प्रीतिले सामाजिक सञ्जालमा यसको

थ्रीस्टारसँग मनाङ रोकिँदा मछिन्द्रलाई ६ अंकको अग्रता

काठमाडौं, २९ माघ : सहिद स्मारक ‘ए’ डिभिजन लिगको १०औं चरणमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीमा रोकिएसँगै मनाङले शीर्ष स्थानको